आज भएको क्रिक्रेट खेलमा गोल्डेन फ्लावर माबी र न्यु वेभ माबी बिजयी

Date:

अजित कुमार भुजेल , बिरगंज । आठौं प्याब्सन अन्तर विद्यालय नकआउट टि-२० क्रिक्रेट प्रतियोगिताको १० औं  दिन सोमबार पहिलो खेल गोल्डेन फ्युचर  माबी र श्री आदर्श माबी बीच भएको थियो ।

गोल्डेन फ्युचर माबिले श्री आदर्श  माबीलाइ ८१ रनले पराजित गरेका थिए ।

गोल्डेन फ्युचर माबीले टस जिती पहिलो ब्याडिङ्ग गर्दै २० ओभरमा ७ बिकेटको क्षती १४८ रन बनाएका थिए ।

जबाफी ब्याटिङ्ग गर्दै श्री आदर्श माबिले १३.२ ओभरमा १० बिकेटको क्षतिमा जम्मा ६६ रन बनाएका थिए । ८१ रनले गोल्डेन फ्युचर माबी बिजयी भएको छ  ।

सो खेलमा गोल्डेन फ्युचर माबिका समीर अधिकारी म्यान अफ द म्याच घोषित भएका थिए ।

त्यसै गरि दोस्रो खेल बिरगंज एकेडेमी र न्यु वेभ माबी बीच भएको खेलमा न्यु बेभ माबीले ४ बिकेटले बिरगंज एकेडेमीलाई  पराजित गरेको आयोजक कमिटीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

बिरगंज महानगरको अबैध कर संकलनमा अदालतको ब्रेक , सान्सद पन्तको पहल सफल

पर्सा पोस्ट, बैशाख ११ गते, वीरगञ्ज । जनहितका मुद्दामा निरन्तर...

बिरगंजमा डोजर आतंकविरुद्ध व्यवसायी र स्थानीय आक्रोशित , क्षतिपुर्ति माग्दै प्रशासनमा ज्ञापनपत्र

पर्सा पोस्ट, बैशाख १० गते, वीरगञ्ज : हुलाकी राजमार्ग अन्तर्गत...