साउथ जोन माबी र लिटिल फ्लावर माबी फाईनलमा प्रवेश

Date:

अजित कुमार भुजेल , बिरगंज । साउथजोन माबि र लिटिल फ्लावर माबि  फाईनलमा प्रवेश गरेको छ ।

जिल्लाको बिपत ब्यवस्थापन कार्यालय पर्साको रंगशालामा सोमबार भएको `प्याब्सन जुनियर नक-आउट फुटबल प्रतियोगिता-२०८०´ मा सेमिफाइनल खेल सम्पन्न भएको छ।

पहिलो सेमिफाइनल खेलमा साउथजोन  माविले सफल एकेडमीलाई २-० को अन्तरले पराजित गर्दै फाईनलमा प्रवेश गरेको छ ।

सो खेलमा म्यान अफ द म्याच साउथजोन माबिका जर्सी नम्बर ३ का खेलाडी अक्सत सहनि  घोषित भएका छन् ।

त्यसै गरि दोस्रो सेमिफाइनल खेलमा लिटिल फ्लावर माबिले मनकामना माबि  लाई  २-० को अन्तरले पराजित गर्दै फाईनलमा आफ्नो नाम सुरक्षित राख्न सफल भएको छ।

उक्त खेलको म्यान अफ द म्याच लिटिल फ्लावर माबिका जर्सी नम्बर १२ का खेलाडी फरहान आलम घोषित भएका थिए ।

बुधबार तेस्रो स्थान र फाईनल खेल हुने खेल संयोजक शिव गुप्ताले जानकारी गराएका छन।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

बिरगंज महानगरको अबैध कर संकलनमा अदालतको ब्रेक , सान्सद पन्तको पहल सफल

पर्सा पोस्ट, बैशाख ११ गते, वीरगञ्ज । जनहितका मुद्दामा निरन्तर...

बिरगंजमा डोजर आतंकविरुद्ध व्यवसायी र स्थानीय आक्रोशित , क्षतिपुर्ति माग्दै प्रशासनमा ज्ञापनपत्र

पर्सा पोस्ट, बैशाख १० गते, वीरगञ्ज : हुलाकी राजमार्ग अन्तर्गत...