बारा जिल्लाबाट राष्ट्रिय सभा सदस्य निर्वाचनमा पुर्व केन्द्रिय सदस्य तथा सभासद राधेचन्द्र यादवको नाम सिफारिस

Date:

अजित कुमार भुजेल , बिरगंज । राष्ट्रिय सभा सदस्य निर्वाचनमा पुर्व केन्द्रिय सदस्य तथा सभासद राधेचन्द्र यादवको नाम सिफारिस गरेको  छ ।

नेपाली कांग्रेस जिल्ला कार्य समिति बाराको बैठकले यादवको नाम सर्वसम्मतबाट सिफारिस गरेको हो।

नेपाली कांग्रेस जिल्ला कार्य समिति पदाधिकारी, सदस्यहरू,र प्रतिनिधिसभा क्षेत्रिय सभापतिहरुको बैठक २०८० साल पुस १० गते मंगलवारको दिन जिल्ला पार्टी कार्यालय बि.पि.भवन कलैयामा पार्टीका सभापति राजेश राय यादवको सभापतित्वमा सम्पन्न भएको हो।

बैठकको निर्णयबाट २०८० साल माघ  ११ गते सम्पन्न हुने राष्ट्रिय सभा निर्बाचनमा बारा जिल्लाबाट नेपाली कांग्रेस जिल्ला कार्य समिति बाराको तर्फबाट राष्ट्रिय सभा सदस्य पदको उम्मेदवारमा नेपाली कांग्रेस पुर्ब केन्द्रिय सदस्य तथा सभासद राधेचन्द्र यादवको नाम सिफारिस गरिएको नेपाली कांग्रेस जिल्ला कार्य समिति बाराका कार्यवाहक सचिव अम्बिका यादवद्वारा जारि प्रेस विज्ञप्तीमा उल्लेख गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

बिरगंज महानगरको अबैध कर संकलनमा अदालतको ब्रेक , सान्सद पन्तको पहल सफल

पर्सा पोस्ट, बैशाख ११ गते, वीरगञ्ज । जनहितका मुद्दामा निरन्तर...

अदालतको आदेश कार्यान्वयनको नाममा समय नदिइ संरचना भत्काईयो ,, व्यवसाय चौपट – महँगी नियन्त्रणमा सरकार मौन

पर्सा पोस्ट , बैशाख ११ गते बिरगंज । वीरगञ्जको गण्डकदेखि...

बिरगंजमा डोजर आतंकविरुद्ध व्यवसायी र स्थानीय आक्रोशित , क्षतिपुर्ति माग्दै प्रशासनमा ज्ञापनपत्र

पर्सा पोस्ट, बैशाख १० गते, वीरगञ्ज : हुलाकी राजमार्ग अन्तर्गत...