लागु औंषध सेवन तथा ओसारपसार नियन्त्रण सम्बन्धि जनचेतनामूलक कार्यक्रम

Date:

अजित कुमार भुजेल , बिरगंज। लागु औंषध सेवन तथा ओसारपसार नियन्त्रण सम्बन्धि जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ ।

समुदाय प्रहरी साझेदारी” कार्यक्रम अन्तर्गत सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा छपकैया-२ पर्साको आयोजनामा जिल्ला पर्सा बिरगंज महानगरपालिका वडा नं.२ स्थित सामुदायिक प्रहरी सेवा केन्द्र अगाडि लागु औषध सेवन तथा कारोवार नियन्त्रण सम्बन्धि अन्दाजी ७५ थान जनचेतनामुलक पर्चा पम्पलेट बितरण कार्यक्रम सम्पन्न गरेको थियो ।

सामुदायिक सेवा केन्द्रका अध्यक्ष हाजि ग्यासुदिन ठकुराईको अध्यक्षतामा तथा वडा समिति कार्यालयका बडा नं.२ कि महिला वडा सदस्य श्रीमती संगिता थापा भुजेलको  प्रमुख आतिथ्यमा भएको सो कार्यक्रममा  सामुदायिक सेवा केन्द्रका सदस्य अजित कुमार भुजेल , ऐहसानुल हक , सामुदायिक प्रहरीका प्रहरी सहायक निरीक्षक ज्ञान बहादुर श्रेष्ठ, प्रहरी हवल्दार देवेन्द्र कुमार पटेल , प्रहरी जवान दिपेन्द्र कुमार यादव , प्रहरी जवान अविनेश राय लगायत स्थानियहरुको समेत उपस्थिति रहेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

लायन्स क्लब इन्टरनेशनल जोन ३७ द्वारा वीरगञ्ज कपडा बैंकलाई कपडा सहयोग, निरन्तर सहकार्यको प्रतिबद्धता

पर्सा पोस्ट, श्रावण २४ गते, वीरगञ्ज। सामाजिक सेवामा सक्रिय लायन्स...

सबैया साझेदारी वन उपभोक्ता समूहको प्रथम साधारणसभा सम्पन्न, वन संरक्षणमा जनसहभागिता बढाउन मन्त्रीहरूको जोड

पर्सा पोस्ट, साउन २४ गते, वीरगञ्ज (पर्सा)। पर्सा जिल्लास्थित सबैया...

राउन्ड टेबल नेपाल र रोट्याक्ट क्लबको संयुक्त रक्तदान : ५८ युनिट रगत संकलन, ‘मानवता बलियो बनाउन नियमित रक्तदान गरौं’

पर्सा पोस्ट, श्रावण २३ गते, वीरगञ्ज। वीरगञ्जमा पछिल्लो समय देखिएको...

मनियारी मुसहर टोलमा वीरगञ्ज कपडा बैंकद्वारा ६ सय थान निःशुल्क कपडा वितरण

पर्सा पोस्ट, श्रावण २३ गते, वीरगञ्ज। मानवीय सेवामा निरन्तर सक्रिय...