ग्रिनसिटि सामुदायिक सेवा केन्द्रद्वारा आगलागि नियन्त्रण गर्न Fire Extinguisher सामाग्री केन्द्रको प्राङ्गणमा

Date:

अजित कुमार भुजेल , बिरगंज । बिरगंज महानगर पालिका वडा न.१० आदर्शनगरस्थित ग्रिनसिटि सामुदायिक सेवा केन्द्रले आगलागीको समयमा आगो नियन्त्रण गर्न Fire Extinguisher सामुदायिक सेवा केन्द्रको प्राङ्गणमा राखेको छ ।

सो प्राङ्गणमा राखेको Fire Extinguisher ले राखिएको स्थानबाट १०० मिटर वरिपरि आगो लागेको बेला तुरुन्त नियन्त्रण गर्न सक्ने ग्रिनसिटि सामुदायिक सेवा केन्द्रका अध्यक्ष प्रकाश खेतानले जानकारी दिनुभयो ।

ग्रिनसिटी सामुदायिक सेवा केन्द्र  आदर्शनगर १० का अध्यक्ष प्रकाश खेतान, सदस्य चन्द्र अग्रवाल , कैलाश वजाज , रतन टेवानी , सर्फुदिन मिया, पत्रकार  सुरेश विडारी , प्रहरी वरिष्ठ हवल्दार बिबेक राउत कुर्मी समेतको  उपस्थिति रहेको थियो  ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

बिरगंज महानगरको अबैध कर संकलनमा अदालतको ब्रेक , सान्सद पन्तको पहल सफल

पर्सा पोस्ट, बैशाख ११ गते, वीरगञ्ज । जनहितका मुद्दामा निरन्तर...

अदालतको आदेश कार्यान्वयनको नाममा समय नदिइ संरचना भत्काईयो ,, व्यवसाय चौपट – महँगी नियन्त्रणमा सरकार मौन

पर्सा पोस्ट , बैशाख ११ गते बिरगंज । वीरगञ्जको गण्डकदेखि...

बिरगंजमा डोजर आतंकविरुद्ध व्यवसायी र स्थानीय आक्रोशित , क्षतिपुर्ति माग्दै प्रशासनमा ज्ञापनपत्र

पर्सा पोस्ट, बैशाख १० गते, वीरगञ्ज : हुलाकी राजमार्ग अन्तर्गत...