सामुदायिक सेवा केन्द्र छ्पकैयाको आयोजनामा मानव बेचबिखन तथा ओसारपसार सम्बन्धि जनचेतनामूलक पर्चा पम्पलेट बितरण

Date:

अजित कुमार भुजेल , बिरगंज । मानव बेचबिखन तथा ओसारपसार सम्बन्धि जनचेतनामूलक पर्चा पम्पलेट बितरण कार्यक्रम सम्पन्न भएको छ ।

“समुदाय-प्रहरी साझेदारी” कार्यक्रम अन्तर्गत सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा छपकैया-२ र माइती नेपाल वीरगंज पर्साको संयुक्त आयोजनामा वीरगंज महानगरपालिका वडा नं. २ स्थित ईदगाह चोकमा मानव वेचबिखन तथा ओसारपसार सम्बन्धि अन्दाजी १२५ थान जनचेतनामुलक पर्चा पम्पलेट  बितरण गरी सम्झाई बुझाई गरि कार्यक्रम सम्पन्न गरिएको सामुदायिक सेवा केन्द्र छपकैया-२ का अध्यक्ष हाजी ग्यासुदिन ठकुराईले जानकारी दिनुभयो ।

उक्त कार्यक्रम सामुदायिक सेवा केन्द्र छपकैयाका अध्यक्ष हाजी ग्यासुदिन ठकुराईको बिशेष उपस्थितिमा माईती नेपाल वीरगंजका प्रमुख बिरेन्द्र गौतम,  सामुदायिक सेवा केन्द्रका सचिव प्रबिण बिक्रम शाह , स्थानिय डा. जावेद एकवाल , सामुदायिक प्रहरीका प्रहरी सहायक निरीक्षक ज्ञान बहादुर श्रेष्ठ , प्रहरी हवल्दार दुर्गा कुमार आले , प्रहरी वरिष्ठ हवल्दार देवेन्द्र कुमार पटेल , प्रहरी सहायक हवल्दार चक्र बहादुर श्रेष्ठ र प्रहरी जवान दिपेन्द्र कुमार यादव लगायत स्थानियहरुको समेत उपस्थिति रहेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

शत्रु भन्दा शत्रुको मित्रबाट बढी सतर्क रहनुपर्छ : समाजसेवी बिमल सरार्फ

पर्सा पोस्ट, साउन ०५ गते, रक्सौल (पूर्वी चम्पारण)। लायन्स इन्टरनेशनल...

गैरकानुनी कर असुलीको आरोप : जितपुर – सिमरा उपमहानगरविरुद्ध उद्योगिको ज्ञापनपत्र , कर फिर्तालो माग

पर्सा पोस्ट, साउन ०५ गते, वीरगञ्ज। जीतपुर–सिमरा उपमहानगरपालिकाले ठेक्का प्रणालीमार्फत...

दुई पटक लगातार गोल्डेन बुट जित्दै एम्बाप्पेले रचे बिश्वकप इतिहास , सर्वाधिक गोलकर्ताको कीर्तिमान पनि आफ्नै नाममा

पर्सा पोस्ट, साउन ०४ गते, वीरगञ्ज । फ्रान्सका सुपरस्टार स्ट्राइकर...