करिब १ लाख ४८ हजार ९ सय रुपैया बराबरको विभिन्न प्रकारका मिठाईहरु सशस्त्र प्रहरीद्वारा नियन्त्रणमा

Date:

अजित कुमार भुजेल , बिरगंज । बिरगंज  महानगरपालिका वडा नम्बर १६ स्थित भन्सार मेनगेटको प्रस्तावित सीमा सुरक्षा गुल्मबाट सशस्त्र प्रहरी निरीक्षक सप्रसनि कुलदीप पाण्डेको कमाण्डमा खटिएको १० जनाको चेकपोइन्ट टोलीले अवैध रुपमा भन्सार छलि ल्याइएको मिठाई नियन्त्रणमा लिएको छ।

भारतबाट नेपालतर्फ भन्सार छलि ल्याइँदै गरेको करिब १ लाख ४८ हजार ९ सय रुपैयाँ बराबरको विभिन्न प्रकारका मिठाईहरू विभिन्न सवारी साधनमा लोड गरी ल्याइएको अवस्थामा प्रहरीले फेला पारेको हो।

बरामद गरिएका मिठाईहरूलाई आवश्यक कारबाहीका लागि बिरगंज  भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरीले जानकारी दिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

आध्यात्मिक अभ्यासमार्फत आत्मा- परमात्माको एकता सम्भव : बिमल सरार्फ

पर्सा पोस्ट, बैशाख १४ गते, रक्सौल (पूर्वी चम्पारण) । आत्मा...

विपन्न दलित परिवारको बिहेमा खाद्यन्न सहयोग , स्थानीयबाट मनविय उदाहरण प्रस्तुत

पर्सा पोस्ट, बैशाख १४ गते, वीरगञ्ज । पर्साको जगरनाथपुर गाउँपालिका–२...

बिरगंजमा कडाई : नम्बर प्लेट बिहिन १३ अवैध ईभी स्कुटर नियन्त्रणमा

पर्सा पोस्ट, बैशाख १३ गते, वीरगञ्ज । वीरगञ्जमा ट्राफिक प्रहरीले...