बिरगंज कपडा बैंकको बृहत बैठक सम्पन्न , यहि मंसिर २२ गते शनिबार गढिमाई मेलालाई मध्यनजर गर्दै कलैया भरत चौकमा निशुल्क कपडा बितरण गर्ने सर्वसम्मतबाट निर्णय

Date:

अजित कुमार भुजेल , बिरगंज । बिरगंज कपडा बैंकको बृहत बैठक सम्पन्न भएको छ।

घन्टाघर स्थित सामुदायिक आँखा अस्पतालको छेउमा रहेको बिरगंज कपडा बैंकको अफिसमा सम्पन्न भएको  बिरगंज कपडा बैंकका अध्यक्ष लालबाबू सिंहले जानकारी गराएका थिए।

गढिमाई मेलालाई मध्यनजर गरि मेला हेर्न गाउँ गाउँ बाट लाखौं लाख भक्तजन एवम् श्रर्दालुहरुको लागी यहि आउने मंसिर २२ गते शनिबारको दिन कलैया स्थित भरत चौकमा बिरगंज कपडा बैंकद्वारा निशुल्क कपडा बितरण कार्यक्रम गर्ने सर्वसहमती बाट निर्णय गरियो।

आजको बैठकमा बिरगंज कपडा बैंकका संरक्षक वरिष्ठ अधिवक्ता सुरेन्द्र कुर्मी ,  सल्लाहकार प्रकाश उपाध्याय,पन्नालाल गुप्ता, नेपाल पत्रकार महासंघ पर्सा शाखाको उपाध्यक्ष युवराज खडका, बिरगंज कपडा बैंकका रम्भा मिश्रा,  मनोज मिश्रा, निला राम, ओम प्रकाश सरार्फ ,अभिलाष गुप्ता,केदार गुप्ता ,  संजय मन्डल ,सोभा देबि लगायतहरुको पनि उपस्थिति रहेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

शत्रु भन्दा शत्रुको मित्रबाट बढी सतर्क रहनुपर्छ : समाजसेवी बिमल सरार्फ

पर्सा पोस्ट, साउन ०५ गते, रक्सौल (पूर्वी चम्पारण)। लायन्स इन्टरनेशनल...

गैरकानुनी कर असुलीको आरोप : जितपुर – सिमरा उपमहानगरविरुद्ध उद्योगिको ज्ञापनपत्र , कर फिर्तालो माग

पर्सा पोस्ट, साउन ०५ गते, वीरगञ्ज। जीतपुर–सिमरा उपमहानगरपालिकाले ठेक्का प्रणालीमार्फत...

दुई पटक लगातार गोल्डेन बुट जित्दै एम्बाप्पेले रचे बिश्वकप इतिहास , सर्वाधिक गोलकर्ताको कीर्तिमान पनि आफ्नै नाममा

पर्सा पोस्ट, साउन ०४ गते, वीरगञ्ज । फ्रान्सका सुपरस्टार स्ट्राइकर...