रेडियो बिरगंजको २१ औं बार्षिकोत्सवमा २४ महिला सहित २४५ जनाले गरे रक्तदान

Date:

अजित कुमार भुजेल , बिरगंज । मध्य तराईको पहिलो रेडियो , रेडियो बिरगंज ९९ मेगाहर्जको २१ औं बार्षिकोत्सवको उपलक्ष्यमा आयोजित रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

रेडियो बिरगंज परिसरमा शनिबार भएको रक्तदान कार्यक्रममा २४ महिला सहित २४५ जनाले रक्तदान गरेका थिए ।

रक्तदान गर्नेमा उमा क्षेत्री , सकुन्तला कुमारी दास , सलोनी पटेल , रेणु चौधरी , डा. सृष्टि लकोरिया, अस्मिता चौधरी , ऎलिना चौधरी , लिना मिश्रा , कलावती पासवान , सुजिता उप्रेती , राम बिधादेबि , लक्ष्मी श्रेष्ठ , रेवन्ती साह , गिता पौडेल , सुदामा देबि , आकृति यादव , अस्मिता यादव , मनोरमा यादव , रानी देबि , डा. उदयनारायण सिंह , राजेन्द्र भट्टराई , श्यामबाबू साह , बिधान लामा , पन्नालाल पटेल , अजय प्रजापति लगायतकाले रक्तदान गरेका थिए ।

रेडियो बिरगंज ९९ मेगाहर्जका कार्यकारी निर्देशक धुर्व साहको अध्यक्षतामा भएको रक्तदान कार्यक्रमका प्रमुख अतिथि बिरगंज महानगर पालिकाका मेयर राजेशमान सिंह रहनु भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

सडक विस्तारसंगै उलेखिएका रुखको संरक्षण : विरगंजमा उदाहरणीय पुन : वृक्षारोपण अभियान

पर्सा पोस्ट, बैशाख ०८ गते, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकामा जारी...

शैक्षिक संस्थाबाट दलीय संगठन हटाउन प्रधानमन्त्रीको कडा निर्देशन

पर्सा पोस्ट, बैशाख ०७ गते, काठमाडौं । बालेन्द्र शाहले विश्वविद्यालय...

बिरगंजमा सशस्त्र प्रहरी बलको १९ औं स्थापना दिवस भब्य रुपमा सम्पन्न

पर्सा पोस्ट, बैशाख ०७ गते, वीरगञ्ज । सशस्त्र प्रहरी बल...