No menu items!

रेडियो बिरगंजको २१ औं बार्षिकोत्सवमा २४ महिला सहित २४५ जनाले गरे रक्तदान

Date:

अजित कुमार भुजेल , बिरगंज । मध्य तराईको पहिलो रेडियो , रेडियो बिरगंज ९९ मेगाहर्जको २१ औं बार्षिकोत्सवको उपलक्ष्यमा आयोजित रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

रेडियो बिरगंज परिसरमा शनिबार भएको रक्तदान कार्यक्रममा २४ महिला सहित २४५ जनाले रक्तदान गरेका थिए ।

रक्तदान गर्नेमा उमा क्षेत्री , सकुन्तला कुमारी दास , सलोनी पटेल , रेणु चौधरी , डा. सृष्टि लकोरिया, अस्मिता चौधरी , ऎलिना चौधरी , लिना मिश्रा , कलावती पासवान , सुजिता उप्रेती , राम बिधादेबि , लक्ष्मी श्रेष्ठ , रेवन्ती साह , गिता पौडेल , सुदामा देबि , आकृति यादव , अस्मिता यादव , मनोरमा यादव , रानी देबि , डा. उदयनारायण सिंह , राजेन्द्र भट्टराई , श्यामबाबू साह , बिधान लामा , पन्नालाल पटेल , अजय प्रजापति लगायतकाले रक्तदान गरेका थिए ।

रेडियो बिरगंज ९९ मेगाहर्जका कार्यकारी निर्देशक धुर्व साहको अध्यक्षतामा भएको रक्तदान कार्यक्रमका प्रमुख अतिथि बिरगंज महानगर पालिकाका मेयर राजेशमान सिंह रहनु भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

गहवामाई मेलामा लायन्स क्लबको सेवाभाव : ६०० भन्दा बढी श्रद्धालुलाई प्रसाद वितरण

पर्सा पोस्ट, कार्तिक ०२ गते, वीरगञ्ज । बडादशैँको अवसरमा वीरगञ्जस्थित...

महाअष्टमीमा वीरगञ्ज कपडा बैंकको मानवतामुखी अभियान, १ हजार ५०० जनालाई निःशुल्क कपडा र चनाभुजा वितरण

‘कोही पनि नाङ्गो नरहोस्’ भन्ने मूलमन्त्रसहित बडादशैँमा विपन्न तथा...

पत्रकारलाई ज्यान मार्ने धम्की दिने व्यवसायी अग्रवाललाई प्रेस सेन्टरको कडा चेतावनी

पर्सा पोस्ट, कार्तिक १ गते, वीरगञ्ज । समाचार सम्प्रेषण गरेको...