कुर्मी सशत्तिकरण मंच पोखरिया नगर कमिटीको आयोजनामा छठ पर्वको सुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सम्पन्न

Date:

अजित कुमार भुजेल , बिरगंज । कुर्मी सशतिकरण मंच पोखरिया नगर कमिटीले एक कार्यकम आयोजना गरी छठ पर्बको पावन अवसरमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सम्पन्न गरेको छ।

मंगलवार कुर्मी सशतिकरण मंच पोखरिया नगर कमिटीका अध्यक्ष परमानन्द प्रसाद कुर्मीको अध्यक्षतामा सम्पन्न भएको थियोे।

सो कार्यक्रममा अतिथि मिताराम कुर्मी, बन्का कुर्मी, नन्द लाल कुर्मी, दिपक पटेल, भगवान कुर्मी, प्रयाग कुर्मी, किशोरी कुर्मी, राजनारायण कुर्मी, ईन्द्रदेव कुर्मी, श्यामकिशोर कुर्मी, सुर्य नारायण कुर्मी लगायत कुर्मी स्वजातिय समाजसेवी तथा युवाहरूको उपस्थिति रहेको थियो ।

त्यसैगरि सो  कार्यक्रममा अतिथिहरुले आ-आफनो शुभकामना मंतव्य द्वारा  शुभकामना आदान प्रदान गरेका थिए।

पोखरिया नगर पालिका वडा  न. ७ रानीगंजको कार्यालयमा सम्पन्न भएको थियोे भने सो कार्यक्रमको सहजीकरण पन्नालाल प्रसाद कुर्मीले गरेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

बिरगंजमा नौदिने श्री रामकथा महायज्ञ भब्य रूपमा सम्पन्न , ५ हजारभन्दा बढीले महाप्रसाद ग्रहण

पर्सा पोस्ट, बैशाख १७ गते, वीरगञ्ज । वीरगञ्जस्थित पञ्चमुखी हनुमान...

जिल्ला ट्राफिक प्रहरीद्वारा आइसिपि रोडमा विशेष चेकिङ्ग

पर्सा पोस्ट , बैशाख १५ गते , बिरगंज ।जिल्ला...

” पुजा घ्यू बन्द गराउने हाम्रो कार्यक्षेत्र हैन”, सुरेश सिंह – कार्यालय प्रमुख

पर्सा पोस्ट, बैशाख १५ गते , वीरगञ्ज । खाद्य प्रविधि...