नेपाल खेलकुद महासंघ बिरगंज महानगर वडा न.५ कमिटीद्वारा आयोजित छठ पर्वको सुभकामना आदानप्रदान

Date:

अजित कुमार भुजेल , बिरगंज । नेपाल खेलकुद महासंघ बिरगंज महानगर पालिका वडा नं ५ कमिटिद्वारा आयोजित हिन्दुहरूको महान चाँड छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रम वडा नं ५ को वडासमितिमा सम्पन्न भएको छ।

सो कार्यक्रमका प्रमुख अतिथि वाड नं ५ का वडा अध्यक्ष प्रदीप चौरसिया एवम्  विशिष्ट अतिथिमा वडा सदस्य सन्जु दहाल त्यसैगरी अतिथिमा नेपाल खेलकुद महासंघ बिरगंज महानगर कमीटीका सदस्य सचिव अमन कुमार पटेल , अनेमा संघ बिरगंज  महानगर कमिटीका उपाध्यक्ष सावित्री उप्रेती , त्यसैगरी सिर्जनसिल आमा समूहका अध्यक्ष जुलि श्रेष्ठ , मोदी इन्स्टिच्युटका सञ्चालक राहुल मोदी लगायतकाको उपस्थिति रहेको थियो भने विभिन्न समाजसेवीहरु एवम् टाेलका युवाहरूको उपस्थिति रहेको थियो र नेपाल खेलकुद महासंघ वार्ड नम्बर ५ कमिटीका पदाधिकारीहरुको  उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो। सो कार्यक्रममा वार्ड नम्बर ५ का वडा अध्यक्ष प्रदीप कुमार चौरसियाले शुभकामना मन्तव्य राख्नु भएको थियो। सो कार्यक्रम सहजीकरण नेपाल खेलकुद महासङ्घ बिरगंज महानगर कमिटीका सहसचिव अमन कुमार पटेलले गरेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

स्वस्थ र सन्तुलित जीवनशैली अपनाउन बिमल सरार्फको आग्रह

पर्सा पोस्ट , जेष्ठ २७ गते , रक्सौल, पूर्वी...

सरकारी सूचना तथा विज्ञापन वितरणमा विभेदविरुद्व पर्साका सन्चारकर्मीको धर्ना

पर्सा पोस्ट , जेष्ठ २७ गते , वीरगञ्ज । सरकारी...

रास्वपा पर्सामा हरि पन्त समुह बिजयी , ४८ मतको अन्तरले सुशील कुमार कानु पराजित

पर्सा पोस्ट, जेष्ठ २६ गते, वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी...