पैदलयात्री तथा बिद्यार्थीहरुलाई जेब्रा क्रसिङ्गबाट बाटो काट्न् मद्दत गर्दै छ्पकैया सामुदायिक

Date:

अजित कुमार भुजेल , बिरगंज । बिहानको बिधालय समयमा ससाना विद्यार्थीहरु स्कुल जाने समयमा जेब्रा क्रसिङ्गबाट नै बाटो काट्न मद्दत गर्दै सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा छपकैया-२ पर्साको आयोजनामा “समुदाय प्रहरी साझेदारी” कार्यक्रम अन्तर्गत पर्सा जिल्ला बिरगंज महानगरपालिका वडा नं.२ स्थित प्रहरी बिट अगाडि विधार्थीहरु तथा पैदल यात्रुहरुलाई जथाभावी बाटो नकाट्न र जहिले पनि जेब्रा क्रसिङबाट बाटो काट्न र दुर्घटनाबाट आफु बच्न र अरुलाई पनि बचाउन आग्रह गर्दै ट्राफिक व्यवस्थापन सम्बन्धि कार्यक्रम सम्पन्न गरेको थियो ।

उक्त कार्यक्रम सामुदायिक सेवा केन्द्र छपकैयाका सदस्य अजित कुमार भुजेल को बिशेष उपस्थितिमा सामुदायिक प्रहरीका प्रहरी हवल्दार देवेन्द्र कुमार पटेल , प्र.स.ह.सुभाष श्रेष्ठ लगायत स्थानियहरुको उपस्थिति रहेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

स्वस्थ र सन्तुलित जीवनशैली अपनाउन बिमल सरार्फको आग्रह

पर्सा पोस्ट , जेष्ठ २७ गते , रक्सौल, पूर्वी...

सरकारी सूचना तथा विज्ञापन वितरणमा विभेदविरुद्व पर्साका सन्चारकर्मीको धर्ना

पर्सा पोस्ट , जेष्ठ २७ गते , वीरगञ्ज । सरकारी...

रास्वपा पर्सामा हरि पन्त समुह बिजयी , ४८ मतको अन्तरले सुशील कुमार कानु पराजित

पर्सा पोस्ट, जेष्ठ २६ गते, वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी...