निसुल्क आखा र स्वास्थ्य शिबिरमा १५० जनाले जाच गर्नुको साथै निशुल्क औंषधि समेत बितरण

Date:

अजित कुमार भुजेल , बिरगंज । समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत जिल्ला प्रहरी कार्यालय पर्साको आयोजनामा र वडा प्रहरी कार्यालय श्रीपुर पर्सा , ग्रिनसिटी सामुदायिक प्रहरी  केन्द्र आदर्शनगर पर्सा ,सामुदायिक आँखा हस्पिटल बिरगंज पर्सा ,प्रभु हस्पिटल र रुंगटा वेयल फेयर सोसाईटीको सहकार्यमा निशुल्क आखा शिबिर सन्चालन भएको थियो ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्र.उ.कुमोध ढुंगेलको प्रमुख आतिथ्यमा र ग्रिनसिटि सामुदायिक सेवा केन्द्र आदर्शनगरका अध्यक्ष जय प्रकाश खेतान को अध्यक्षतामा र वडा प्रहरी कार्यालय श्रीपुर पर्साको प्र.नि. धर्मजगं थिङ्ग,बिरगंज म.न.पा. वडा न.११का वडा अध्यक्ष अजय चौरसिया,  प्रभु हस्पिटलका संयोजक दिलिपराज कार्की , रुँगटा वेयल फेयर सोसाइटी बिरगंज पर्साका अध्यक्ष सुरेश रुङ्ग्टा, प्रभु हस्पिटल पर्साका डा. सरोज कुमार साह, सामुदायिक आँखा हस्पिटल बिरगंज पर्साका सन्योजक महेश सिंह धामी र सामुदायिकका पदाधिकारीहरु गरि ३५ जनाको सहभागितामा डोम बस्ति अवस्थित ४० घर धुरिका करिब १५० जना महिला, पुरुष,जेष्ठ नागरीक र बालबालिकाको  निशुल्क आँखा स्वास्थ्य शिविर  चेक जाँच गरी  निशुल्क औषधि समेत वितरण गरिएको खेतानले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

रास्वपा बारा अधिवेशन :जिल्ला सचिबमा सन्नि जैसवालको उमेदवारी घोषणा

पर्सा पोस्ट , जेष्ठ २४ गते , बारा । राष्ट्रिय...

प्रेम , नम्रता र सम्बन्धको महत्वबारे बिमल सरार्फका विचार

पर्सा पोस्ट , जेष्ठ २४ गते , रक्सौल, पूर्वी...