सामुदायिक सेवा केन्द्र छपकैयाको आयोजनामा आगलागी , ध्वनि प्रदुषण सम्बन्धि जनचेतनामूलक पर्चा पम्पलेट बितरण तथा जिङ्गर बजाई जनतालाई सचेत गराउने कार्यक्रम सम्पन्न

Date:

अजित कुमार भुजेल , बिरगंज। गर्मी मौसम सुरु भएसङै तराईका केहि जिल्लाहरुमा  दिनानुदिन आगलागीका घटना बढदै गैई रहेको हुदा त्यसबाट बच्न र बचाउन सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा छपकैया-२ पर्साको आयोजनामा “समुदाय प्रहरी साझेदारी” कार्यक्रम अन्तर्गत पर्सा जिल्ला बी.म.न.पा.बडा नं.२ स्थित प्रहरी बिट छपकैया अगाडि आगलागि सम्बन्धि जनचेतना मुलक पर्चा पम्पलेट बितरण गर्नुका साथै ध्वनि प्रदुषण तथा आगलागि सम्बन्धि झिङ्गर वजाई आम जनताहरुलाई सचेत गराउने कार्यक्रम सम्पन्न गरेको थियो ।

उक्त कार्यक्रम सामुदायिक सेवा केन्द्र छपकैयाका सचिव प्रबिण बिक्रम शाहको बिशेष उपस्थितिमा सामुदायिक प्रहरीका प्रहरी हवल्दार देवेन्द्र कुमार पटेल,प्र.ज मनोज प्रसाद लगायत स्थानियहरुको उपस्थिति रहेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

बसपार्कमा वृक्षारोपण अभियान तीव्र, ‘हरित र सुन्दर वीरगन्ज’ बनाउने महानगरको लक्ष्य

पर्सा पोस्ट, साउन ३० गते, वीरगन्ज । वीरगन्ज महानगरपालिकाले वातावरण...

विपन्न परिवारलाई समाजसेवी वृजेस्वर प्रसाद चौधरीद्वारा १० हजार रुपैयाँ आर्थिक सहयोग

पर्सा पोस्ट, साउन २९ गते, वीरगञ्ज। पर्सा जिल्लाको जगरनाथपुर गाउँपालिकास्थित...

सामुदायिक प्रहरी–नागरिक सहकार्य सुदृढ बनाउन एसपी पवन भट्टराईको प्रतिबद्धता

पर्सा पोस्ट, साउन २८ गते, वीरगञ्ज। सामुदायिक प्रहरी सेवा केन्द्र,...