बिल बिजक भन्दा बढी हार्डवेयरका सामान लोड रहेको मालवाहक ट्याक्टर पर्सा प्रहरीको नियन्त्रणमा

Date:

अजित कुमार भुजेल , बिरगंज । बिल बिजक भन्दा बढी हार्डवेयरका सामान लोड रहेको मालवाहक ट्याक्टर पर्सा प्रहरीले नियन्त्रणमा लिएको छ ।

बिल विजक भन्दा बढी हार्डवेयरको सामान बोकेको माल बाहक ट्याक्टर आइतबार बेलुकी ९:३० बजे ICP बाट वीरगञ्जतर्फ आउदै गरेको छ भन्ने सूचनाको आधारमा पर्सा जिल्ला  वीरगञ्ज महानगरपालिका वडा नं.२५ चण्डाल चोक स्थित सडकखण्डमा BR05GA 3791 नम्बरको ट्याक्टरलाई रोकी जाँच गर्ने क्रममा विल विजक भन्दा बढी हार्डवेयरका पार्टस लोड रहेको तथा सो विल बिजक संकास्पद देखिएको हुँदा अ.मु.रू.२,३३,४८१।- (दुई लाख तेतीस हजार चार सय एक्कासी) बराबरको हार्डवेयर पार्टसहरू नियन्त्रणमा लिई थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि आजै राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको पर्सा प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

बिरगंजमा कडाई : नम्बर प्लेट बिहिन १३ अवैध ईभी स्कुटर नियन्त्रणमा

पर्सा पोस्ट, बैशाख १३ गते, वीरगञ्ज । वीरगञ्जमा ट्राफिक प्रहरीले...

बिरगंज महानगरको अबैध कर संकलनमा अदालतको ब्रेक , सान्सद पन्तको पहल सफल

पर्सा पोस्ट, बैशाख ११ गते, वीरगञ्ज । जनहितका मुद्दामा निरन्तर...

बिरगंजमा डोजर आतंकविरुद्ध व्यवसायी र स्थानीय आक्रोशित , क्षतिपुर्ति माग्दै प्रशासनमा ज्ञापनपत्र

पर्सा पोस्ट, बैशाख १० गते, वीरगञ्ज : हुलाकी राजमार्ग अन्तर्गत...