बिरगंजको बाईपास रोडमा कार अनियन्त्रित भैइ डिभाईडरमा ठोक्किदा १ जनाको मृत्यु ३ जना गम्भीर घाइते

Date:

अजित कुमार भुजेल , बिरगंज । बिरगंजको बाईपासमा कार दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने तीनजना गम्भीर घाईते भएका छ्न ।

आइतबार दिउँसो २:४० बजेको समयमा बिरगंज वडा न. १४ पिप्रामा रहेको रेनुका पेट्रोल पम्पको अलि अगाडि गाडी अनियंत्रित भैइ डिभाईडर र पोलमा ठोक्किदा  दुर्घटना भएको हो ।

सो दुर्घटनामा परि बिहार राज्यको बेतिया नरकटियागन्ज बस्ने बर्ष २५ का गाडी चालक गणेश सरार्फ , रतन सरार्फ र सोही स्थानका रामबाबु प्रसादका छोरा बिटु सरार्फ गम्भीर घाइते भएका छ्न ।

गाडीमा सवार सुरेन्द्र प्रसाद साहका छोरा बिटु सरार्फको मृत्यु भएको छ । अहिले ३ जना गम्भीर घाइतेहरुको उपचार बाराको नौतनमा रहेको एल.एस न्युरो एन्ड जेनरल हस्पिटलमा सघन कक्षमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक गौतम मिश्राले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

विद्यालयबाटै उपभोक्ता शिक्षा : बर्दघाटका २६ विद्यालयमा सचेतना अभियान

पर्सा पोस्ट , असोज २० गते , बर्दघाट । उपभोक्ताको...

बिरगंज कपडा बैंकद्वारा नयाँ तथा पुराना ५ सय ५० थान कपडा बितरण

पर्सा पोस्ट , असोज १८ गते , वीरगन्ज । वीरगन्ज...

सामाजिक शिक्षा विषयको एकदिने शिक्षक तालिम भव्यताका साथ सम्पन्न

पर्सा पोस्ट ,  असोज १८ गते , वीरगञ्ज । नेसनल...