ग्रिनसिटि सामुदायिक सेवा केन्द्रद्वारा हरि खेतान क्याम्पसका विद्यार्थीहरुलाई मानव बेचबिखन तथा लैङ्िगक हिंसा सम्बन्धि अभिमुखिकरण सम्बन्धि प्रशिक्षण

Date:

अजित कुमार भुजेल , बिरगंज । सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत ग्रीनसिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगर वीरगंज पर्सा तथा आफन्त नेपाल बिरगंज पर्साको सँयुक्त आयोजनामा पर्सा जिल्ला वीरगंज महानगरपालिका वडा नं १० स्थित हरि खेतान बहुमुखी क्याम्पसमा (BBS first year) का विद्यार्थीहरुलाईलाई मानव बेच बिखन तथा लैगिङ्क हिँसा अभिमुखीकरण सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

ग्रिनसिटि सामुदायिक सेवा केन्द्रका अध्यक्ष जयप्रकाश खेतानको अध्यक्षताना तथा पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको प्रमुख आतिथ्यमा , जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक गौतम मिश्र , सशस्त्र प्रहरी उपरीक्षक राधेश्याम धिमाल , हरि खेतान  बहुमुखी क्याम्पसका प्रमुख किशोरी राय यादव , वडा प्रहरी कार्यालय बिर्ताका प्रहरी निरीक्षक निरोज चौलागाईं , सरकारी,  गैरसरकारी संघसंस्थाका पदाधिकारीहरु , सुरक्षा निकायका  पदाधिकारीहरु , संचारकर्मीहरू,नारायणी अस्पतालका (OCMC) का पदाधिकारीहरु, आफन्त नेपालका पदाधिकारीहरु तथा केन्द्रका पधाधिकारीहरुको उपस्थितमा उक्त कार्यक्रमबारे नीति नियम, दण्ड सजाय , जरिवानाबारे सम्झाई बुझाई गरी उक्त कार्यक्रम सम्पन्न भएको अध्यक्ष खेतानले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

गहवामाई मेलामा लायन्स क्लबको सेवाभाव : ६०० भन्दा बढी श्रद्धालुलाई प्रसाद वितरण

पर्सा पोस्ट, कार्तिक ०२ गते, वीरगञ्ज । बडादशैँको अवसरमा वीरगञ्जस्थित...

महाअष्टमीमा वीरगञ्ज कपडा बैंकको मानवतामुखी अभियान, १ हजार ५०० जनालाई निःशुल्क कपडा र चनाभुजा वितरण

‘कोही पनि नाङ्गो नरहोस्’ भन्ने मूलमन्त्रसहित बडादशैँमा विपन्न तथा...

पत्रकारलाई ज्यान मार्ने धम्की दिने व्यवसायी अग्रवाललाई प्रेस सेन्टरको कडा चेतावनी

पर्सा पोस्ट, कार्तिक १ गते, वीरगञ्ज । समाचार सम्प्रेषण गरेको...