बर्तमान सरकार भ्रष्टाचार र माफियाहरुको नियन्त्रणमा रहेको छ :- पुर्व मन्त्री पासवान

Date:

अजित कुमार भुजेल , बिरगंज । बर्तमान सरकार भ्रष्टाचार र माफियाहरुको नियन्त्रणमा रहेको आरोप बहुजन शक्ति पार्टीका राष्ट्रिय बिश्वेन्द्र पासवानले लगाएका थिए ।

बिरगंजको स्थानिय होटल सम्झनामा रिपोर्टर्स क्लबले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले देशभित्र विदेशी शक्तिहरूको चलखेल बढेको दाबी गरे।

अध्यक्ष पासवानले इमानदार कर्मचारीहरुलाई हटाउने सरकारको नीति गलत भएको बताउँदै भने, “कुलमान घिसिङ जस्ता इमानदार कर्मचारीलाई हटाएकोमा आक्रोश व्यक्त गरेका थिए।

राजालाई चुनौती दिदै आफ्नो छोरालाई समाल्न नसक्नेले देशलाई के समाल्न सक्छ भन्दै पार्टी खोलेर निर्वाचन पद्धति बाट बहुमत ल्याएर देखाउन च्यालेन्ज गरेका थिए ।

रिपोर्टर्स क्लब पर्साका अध्यक्ष कन्हैया गुप्ताको अध्यक्षतामा सम्पन्न पत्रकार सम्मेलनमा पार्टीका केन्द्रिय सचिव गणेश पासवान  सहित अन्य नेताहरूको उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

जिल्ला ट्राफिक प्रहरीद्वारा आइसिपि रोडमा विशेष चेकिङ्ग

पर्सा पोस्ट , बैशाख १५ गते , बिरगंज ।जिल्ला...

” पुजा घ्यू बन्द गराउने हाम्रो कार्यक्षेत्र हैन”, सुरेश सिंह – कार्यालय प्रमुख

पर्सा पोस्ट, बैशाख १५ गते , वीरगञ्ज । खाद्य प्रविधि...

मानसिक एकाग्रताले सफलता दिलाउछ : सामाजिक कार्यकर्ता बिमल सरार्फ

पर्सा पोस्ट , बैशाख १५ गते , रक्सौल, पूर्वी...