नेकपा एमाले पर्साको क्षेत्रीय स्तरीय अभिमुखिकरण कार्यक्रम सम्पन्न

Date:

अजित कुमार भुजेल , बिरगंज । नेकपा एमाले पर्सा क्षेत्र न १ र २ को क्षेत्रिय स्तरको अभिमुखिकरण सम्पन्न भएको छ । क्षेत्र न २को क्षेत्रिय संयोजक मनोज कुशवाहको अध्यक्षता र क्षेत्र न १ को क्षेत्रिय संयोजक मानदेव हजराको संचालनमा भएको कार्यक्रममा केन्द्रीय सदस्य तथा पर्सा इन्चार्ज प्रभु हजरा, केन्द्रीय सदस्य तथा क्षेत्र न १ र २ को क्षेत्रिय इन्चार्ज निर्मला देवकोटा, प्रदेश कमिटी उपाध्यक्ष वेचारी यादव, जिल्ला अध्यक्ष विशम्भर कुमार शर्मा, जिल्ला सचिव महेश दास ले जरा केन्द्रीत वडा स्तरको अभियानबारे जानकारी गराउनु भएको थियो । अभिमुखिकरणमा जिल्ला उप सचिव सिता लामा, प्रदेश कमिटी सादस्यहरु , पालिका कमिटी, वडा कमिटी लगायतको सहभागिता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

खाद्य स्वच्छता उल्लंघन गर्ने व्यवसायीमाथि कारबाही, नियमित अनुगमनले बजार सुधार हुने विश्वास

पर्सा पोस्ट, भदौ ५ गते, वीरगञ्ज । वीरगञ्जमा उपभोक्ताले...