म्याथमेटिकल एसोसिएसन अफ नेपाल ( MAN) पर्साद्वारा जिल्ला स्तरीय गणित ओलम्पियाड सम्पन्न

Date:

अजित कुमार भुजेल , बिरगंज। Mathematical Association of Nepal (MAN) पर्साद्वारा जिल्ला स्तरीय गणित ओलम्पियाड सम्पन्न गरेको छ।

उक्त कार्यक्रमका संयोजक राम बाबू बैठा एवम् पर्यवेक्षक अभिनिश पाण्डे तथा अर्का पर्यवेक्षक हरेन्द्र कुशवाहाको विशेष उपस्थितिमा सम्पन्न भएको थियोे। सो कार्यक्रम बिरगंज महानगरपालिका बिर्ता स्थित श्री त्रिजुद्ध महाबिर प्रसाद रघुबिर माध्यमिक बिधालय भएको थियोे।

उक्त कार्यक्रममा बिरगंज महानगरपालिकाका विभिन्न १२ वटा बिधालयका करिब ५३ जना विद्यार्थी भाईबहिनिहरुको सहभागिता रहेको थियोे। सो Mathematical Association of Nepal ( MAN) पर्साले District Level Mathematical Olympiad ( DMO -2024/025) मा भएको Olympiad परिक्षाको नतिजा ५३ जना सहभागीहरुमा 20 जना “Qualify for PMO -2081 ” भएका थिए।

जस मध्य बिरगंज महानगरपालिका वडा न. १६ स्थित काव्या एकेडेमीकी श्रेया कुशवाहाले PMO-2081 ( गणित ओलम्पियाड) को लागि उत्कृष्ट २६ अंक सहित छनोट हुन सफल भएकी छिन्।

पर्यवेक्षक हरेन्द्र कुशवाहाका अनुसार उनको मेहनत, लगनशीलता, र सिकाइ प्रतिको उत्साहले ठूलो उपलब्धि हासिल गरेको छ। अबको प्रतिस्पर्धामा पनि उनी अझै चम्किने छिन् भन्ने विश्वास व्यक्त गरेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

लायन्स क्लब इन्टरनेशनल जोन ३७ द्वारा वीरगञ्ज कपडा बैंकलाई कपडा सहयोग, निरन्तर सहकार्यको प्रतिबद्धता

पर्सा पोस्ट, श्रावण २४ गते, वीरगञ्ज। सामाजिक सेवामा सक्रिय लायन्स...

सबैया साझेदारी वन उपभोक्ता समूहको प्रथम साधारणसभा सम्पन्न, वन संरक्षणमा जनसहभागिता बढाउन मन्त्रीहरूको जोड

पर्सा पोस्ट, साउन २४ गते, वीरगञ्ज (पर्सा)। पर्सा जिल्लास्थित सबैया...

राउन्ड टेबल नेपाल र रोट्याक्ट क्लबको संयुक्त रक्तदान : ५८ युनिट रगत संकलन, ‘मानवता बलियो बनाउन नियमित रक्तदान गरौं’

पर्सा पोस्ट, श्रावण २३ गते, वीरगञ्ज। वीरगञ्जमा पछिल्लो समय देखिएको...

मनियारी मुसहर टोलमा वीरगञ्ज कपडा बैंकद्वारा ६ सय थान निःशुल्क कपडा वितरण

पर्सा पोस्ट, श्रावण २३ गते, वीरगञ्ज। मानवीय सेवामा निरन्तर सक्रिय...