नेपाल बुद्धिजिबि परिषद पर्साको दोस्रो अधिवेशनबाट श्याम गुप्ताको अध्यक्षतामा १९ सदस्यीय कार्य समिति सर्वसम्मतबाट चयन

Date:

अजित कुमार भुजेल , बिरगंज । नेपाल बुद्धिजीवी परिषद् पर्साको दोश्रो अधिवेशन शनिवार बिरगंजमा सम्पन्न भएको छ ।

अधिवेशनको उद्घाटन परिषद्का मधेस प्रदेश अध्यक्ष शम्भु गुप्ताले गर्नु भएको थियो । उद्घाटन समारोहमा नेकपा एमाले पर्साका अध्यक्ष डा. विशम्भर कुमार शर्मा, सचिव महेश दास र वरिष्ठ चिकित्सक डा. प्रमोद सरार्फले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

डा. सन्तोष कुमार साहको अध्यक्षतामा भएको अधिवेशनले श्याम गुप्ताको अध्यक्षतामा १९ सदस्य जिल्ला कमिटी गठन गरेको छ ।।उपाध्यक्ष रेयाज देवान , सचिव अशोक कुमार साह , उपसचिव सरोज गिरी र विश्वास प्रताप साह, कोषाध्यक्ष वसिर अहमद सर्वसम्मतिले निर्वाचित हुनु भएको छ । यसैगरी सदस्यामा डा. सागर सरार्फ, रामबहादुर यादव, गोपीलाल श्रेष्ठ, ज्योति गुप्ता,निपु साह र हरिनारायण गुप्ता चयन हुनु भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

जीवनमा आउने द्वन्द्व अस्थायी हुन् , आशा र साहसले नै सफलता दिलाउँछ : बिमल सरार्फ

पर्सा पोस्ट , असार २५ गते , रक्सौल, पूर्वी...

तलब विवादपछि बिरगंज महानगरको आन्दोलन स्थगित , वार्तापछि कर्मचारी काममा फर्किए

पर्सा पोस्ट  , असार २५ गते , वीरगञ्ज । बाँकी...

साप्ताहिक पत्रिकालाई पनि लोककल्याणकारी सूचना दिने वीरगञ्ज महानगरको निर्णय

पर्सा पोस्ट , असार २५ गते  , वीरगञ्ज । वीरगञ्ज...

प्रतिबन्धित लागूऔषध सहित दुई युवक पक्राउ , ४८ बोतल कफ सिरप बरामद

पर्सा पोस्ट ,  असार २४ गते , सर्लाही । जिल्ला...