विद्यापति नगर टोल सुधार समिति श्रीपुर-११ द्वारा सरसफाइ

Date:

अजित कुमार भुजेल , बिरगंज । विद्यापति नगर टोल सुधार समिति श्रीपुर ११ को नयाँ गठित कार्यसमितीको अध्यक्ष श्री एकबाली प्रसाद यादवको अध्यक्षतामा तथा बिभिन्न व्यक्तित्वहरुको सहभागितामा टोलको सरसफाई कार्यक्रम सम्पन्न भएको छ ।

विद्यापति नगरको सुधार , विकास र समृद्धिको लागि अझै राम्रो काम र कार्यक्रमहरु गर्ने छौ भने कुरा अध्यक्षले  जानकारी गराउनु भयो।

सो कार्यक्रममा यस टोलको युवाहरुको र रानीघाट अस्थायी प्रहरी चौकीको सहायक प्रहरी निरीक्षकको पनि सहभागीतामा कार्यक्रम सम्पन्न भएको सन्चारकर्मि  सम्भु महतो थारुले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

शत्रु भन्दा शत्रुको मित्रबाट बढी सतर्क रहनुपर्छ : समाजसेवी बिमल सरार्फ

पर्सा पोस्ट, साउन ०५ गते, रक्सौल (पूर्वी चम्पारण)। लायन्स इन्टरनेशनल...

गैरकानुनी कर असुलीको आरोप : जितपुर – सिमरा उपमहानगरविरुद्ध उद्योगिको ज्ञापनपत्र , कर फिर्तालो माग

पर्सा पोस्ट, साउन ०५ गते, वीरगञ्ज। जीतपुर–सिमरा उपमहानगरपालिकाले ठेक्का प्रणालीमार्फत...

दुई पटक लगातार गोल्डेन बुट जित्दै एम्बाप्पेले रचे बिश्वकप इतिहास , सर्वाधिक गोलकर्ताको कीर्तिमान पनि आफ्नै नाममा

पर्सा पोस्ट, साउन ०४ गते, वीरगञ्ज । फ्रान्सका सुपरस्टार स्ट्राइकर...