बिरगंज जेसिजको नया कार्यसमितिद्वारा मानव सेवा आश्रममा नगद तथा बिहानको भोजन सहयोग

Date:

अजित कुमार भुजेल , बिरगंज ।बिरगंज जेसिजको नया कार्यसमितिद्वारा पहिलो कार्यक्रम अन्तर्गत आश्रममा  नगद १८ हजार ७ सय एवम् बिहानको भोजन साथै खाद्यान्न सामग्री योगदान गरेको छ ।

५२ औं बार्षिक साधारण सभा बर्ष २०२५ को लागि नया कार्यसमिति चयन भए लगतै सरोज चैरसिया साथै बिरगंज जेसिज परिवारले पहिलो कार्यक्रम अन्तर्गत मानवसेवा आश्रम बिरगंजमा बिहानको भोजन साथै खाद्यान्न सामग्री योगदान गर्नु भएको छ ।

यस कार्यक्रमको अध्यक्षता बर्ष २०२५ का अध्यक्ष सरोज चौरसियाले गर्नु भएको थियो भने कार्यक्रमा  कार्यकारी उपाध्यक्ष पप्पु गुप्ता, सेराज अन्सारी ,महासचिब रबिन्द्र श्रेष्ठ , सहमहासचिव राकेश कुश्वाहा, उपाध्यक्ष रंधिर बर्णवाल ,  रामानन्द चौधरी, रोशन दास थारु, निरन्जन शाह,कोषाध्यक्ष अजय राउत, पुर्व अध्यक्ष सन्तोष खनाल , जितेन्द्र पुरुष ढकाल , अशोक गुप्ता , शेखर चौधरी, २००९ का अध्यक्ष निशान्त लामिछानेको गरिमामय उपस्थिति रहेको थियो ।

त्यसैगरि कार्यक्रमका प्रमुख अतिथिमा नेपाल जेसिजका पुर्ब  राष्ट्रिय अध्यक्ष प्रो, डा. दीपक शाक्यले गर्नु भएको थियो। साथै जेसीजको आस्था पाठमा उल्लेख भए बमोजिम ” मानवाताको सेवा नै जिवनको सर्बोत्तम कार्य हो ” भन्ने मुल उदेश्यको साथ आजको कार्यक्रम आयोजना गरिएको साथै आउने दिनमा मानवसेवा आश्रम संग सहकार्य गरेर थुप्रै कार्यहरु गर्ने अध्यक्ष सरोज चौरसियाले  बताउनु भयो ।

कार्यक्रमको होस्टिंग र जानकारी मानवसेवा आश्रम बिरगंज शाखाका संस्थापक देवश गुप्ताले गर्नु भएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

शत्रु भन्दा शत्रुको मित्रबाट बढी सतर्क रहनुपर्छ : समाजसेवी बिमल सरार्फ

पर्सा पोस्ट, साउन ०५ गते, रक्सौल (पूर्वी चम्पारण)। लायन्स इन्टरनेशनल...

गैरकानुनी कर असुलीको आरोप : जितपुर – सिमरा उपमहानगरविरुद्ध उद्योगिको ज्ञापनपत्र , कर फिर्तालो माग

पर्सा पोस्ट, साउन ०५ गते, वीरगञ्ज। जीतपुर–सिमरा उपमहानगरपालिकाले ठेक्का प्रणालीमार्फत...

दुई पटक लगातार गोल्डेन बुट जित्दै एम्बाप्पेले रचे बिश्वकप इतिहास , सर्वाधिक गोलकर्ताको कीर्तिमान पनि आफ्नै नाममा

पर्सा पोस्ट, साउन ०४ गते, वीरगञ्ज । फ्रान्सका सुपरस्टार स्ट्राइकर...

बिश्वकप जितपछि स्पेनमा नयाँ युगको प्रतीक बन्यो लियोनोर – यामलको ट्रफि उत्सव

पर्सा पोस्ट, साउन ०४ गते, वीरगञ्ज। स्पेनले २०२६ फिफा विश्वकपको...