२४ औं सशस्त्र प्रहरी दिवस २०८१ को अवसरमा बिरगंजमा खुल्ला रक्तदान

Date:

अजित कुमार भुजेल , बिरगंज । २४ औँ सशस्त्र प्रहरी दिवस २०८१ को अवसरमा देशभरी विभिन्न कार्यक्रम गरी मनाईएको छ भने आज माघ ७ गते सोमबारको दिन नेपाल नं. १३ गण हेक्वाटर पर्साको आयोजनामा सम्पन्न भएको हो।

उक्त रक्तदान कार्यक्रममा प्रमुख अतिथी बिरगंज नेपाल नं. १३ गण हेडक्वाटर पर्साको गणपति सशस्त्र प्रहरीउपरीक्षक राधेश्याम धिमालको प्रमुख आतित्थ्यमा सम्पन्न भएको छ।

सो आयोजित रक्तदान कार्यक्रममा १ महिला सहित ५७ जनाले आफ्नो अमुल्य रक्तदान गरेका छन। सो रक्तदान गरेको नेपाल रेडक्रस सोसाइटी बिरगंज रेश्मकोठी उपशाखाका युवा सन्योजक अभिलाष गुप्ताले जानकारी गराएका थिए। रक्तदानको महत्वका बारेमा रक्तदान गर्न सबैलाई आग्रह गर्नु भएको थियो ।

कार्यक्रममा अनिल यादव,सन्जय तामाङ,रोशन थापा,केदार तिमिल्सिना
शागर कुमार यादव,अजय प्रसाद यादव , दिगम्बर पण्डित,राजु पटेल,कमल केसी लगायतकाले रक्तदान गरेका थिए ।

नेपाल रक्तसंचार केन्द्र वीरगंजमा दिन प्रति दिन रगतको अभाव देखिएका कारण रगतको आपुर्तीलाई मध्यनजर गर्दै सो रक्तदान कार्यक्रमको आयोजना गरिएको हो। सो रक्तदान कार्यक्रम रक्तसञ्चार केन्द्र वीरगंजका जितेन्द्र कुशवाहाको प्राविधिक सहयोगले सम्पन्न भएको थियोे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

लायन्स क्लब इन्टरनेशनल जोन ३७ द्वारा वीरगञ्ज कपडा बैंकलाई कपडा सहयोग, निरन्तर सहकार्यको प्रतिबद्धता

पर्सा पोस्ट, श्रावण २४ गते, वीरगञ्ज। सामाजिक सेवामा सक्रिय लायन्स...

सबैया साझेदारी वन उपभोक्ता समूहको प्रथम साधारणसभा सम्पन्न, वन संरक्षणमा जनसहभागिता बढाउन मन्त्रीहरूको जोड

पर्सा पोस्ट, साउन २४ गते, वीरगञ्ज (पर्सा)। पर्सा जिल्लास्थित सबैया...

राउन्ड टेबल नेपाल र रोट्याक्ट क्लबको संयुक्त रक्तदान : ५८ युनिट रगत संकलन, ‘मानवता बलियो बनाउन नियमित रक्तदान गरौं’

पर्सा पोस्ट, श्रावण २३ गते, वीरगञ्ज। वीरगञ्जमा पछिल्लो समय देखिएको...

मनियारी मुसहर टोलमा वीरगञ्ज कपडा बैंकद्वारा ६ सय थान निःशुल्क कपडा वितरण

पर्सा पोस्ट, श्रावण २३ गते, वीरगञ्ज। मानवीय सेवामा निरन्तर सक्रिय...