बिरगंजमा दोस्रो राष्ट्रिय स्तर मुनलाईट ईन्टर स्कुल यू १८ यार्पिड चेस टुर्नामेन्ट २०८१ प्रतियोगिता आजदेखि सुरु

Date:

अजित कुमार भुजेल ,बिरगंज। बिरगंजको आदर्शनगर स्थित होटल सरोवरमा दोस्रो राष्ट्रिय स्तर मुनलाइट इन्टर स्कूल यू १८ र्यापिड चेस टूर्नामेंट २०८१ प्रतियोगिता शुक्रबारदेखि सुरु भएको छ ।

सो प्रतियोगितामा बिरगंजका १८ वटा विद्यालयका विद्यार्थीहरु सहभागी भएका छन। उक्त प्रतियोगितामा जुनियर र सिनियर कक्षाका विद्यार्थीहरुबीच प्रतिस्पर्धा भइरहेको छ।

यस चेस प्रतियोगितामा प्रमुख अतिथी वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंह एवम् विशिष्ट अतिथिमा वडा नम्बर ५ का वडा अध्यक्ष प्रदिप चौरसिया,डा.निरज सिंह,मुनलाईट स्कुलका संचालक श्याम केसी,सरोज चौधरी सहित विभिन्न विशिष्ट अतिथिहरुको उपस्थिति रहेको थियो।

उक्त कार्यक्रमको उद्देश्य विद्यार्थीहरूबीच खेलकुदको माध्यमबाट शारीरिक र मानसिक विकासलाई प्रवर्द्धन गर्नु रहेको आयोजकले जनाएको छ। प्रतियोगिताले आगामी पुस्ताका खेलाडीहरूको पहिचान र विकासमा योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

बसपार्कमा वृक्षारोपण अभियान तीव्र, ‘हरित र सुन्दर वीरगन्ज’ बनाउने महानगरको लक्ष्य

पर्सा पोस्ट, साउन ३० गते, वीरगन्ज । वीरगन्ज महानगरपालिकाले वातावरण...

विपन्न परिवारलाई समाजसेवी वृजेस्वर प्रसाद चौधरीद्वारा १० हजार रुपैयाँ आर्थिक सहयोग

पर्सा पोस्ट, साउन २९ गते, वीरगञ्ज। पर्सा जिल्लाको जगरनाथपुर गाउँपालिकास्थित...

सामुदायिक प्रहरी–नागरिक सहकार्य सुदृढ बनाउन एसपी पवन भट्टराईको प्रतिबद्धता

पर्सा पोस्ट, साउन २८ गते, वीरगञ्ज। सामुदायिक प्रहरी सेवा केन्द्र,...