महिला समाजसेबि एवम् वडा न.५ का वडा सदस्य सन्जु दाहालद्वारा बिरगंज समाज सेवा सस्थालाई नगद सहयोग

Date:

अजित कुमार भुजेल , बिरगंज । बिरगंज महानगरपालिका वडा नम्बर ५ की महिला समाजसेवी एवम वडा न.५ का वडा सदस्य सन्जु दाहालद्वारा बिरगंज समाज सेवा संस्थालाई नगद सहयोग गरेकी छीन।

उनले आज बिहान १० बजे स्वयम उपस्थित भई सो नगद रकम
बिरगंज समाज सेवाका सचीव प्रकाश बहितिलाई दिएकी थिईन।

उनका भनाई अनुसार यो खाना खुवाउने कार्य एकदम पुण्यको कार्य हो ,यस्तो कार्यमा सबै जनालाई मनले सहयोग गर्न आग्रह समेत गेरेकी थिईन , उहाले भन्नू भो आज मलाई पनि यस्तो पुण्यको कार्य गर्न पाउँदा धेरै खुसी भएको छु । गरिब , निमुखा , बिरामी , कुरुवा, असहायहरुलाई खाना खुवाउन पाउँदा मन देखी अत्यन्तै खुसीको अनुभूति महसुस हुँदै छ । अब आउने दिनमा पनि म सङ्ग जे जति सहयोग हुन्छ म गर्ने छु ।

त्यसैगरि वहाले यस सामाजिक कार्यको लागि हुनेले केहि न केहि सहयोग गरौ , मनकारि दाताहरुलाई आफ्नो तन , मन र धनले जति सकिन्छ, त्यति सहयोग गर्न आग्रह समेत गर्नु भएको थियोे ।

आज बिरगंज समाज सेवाको आयोजनामा ३३ औं  हप्ता निशुल्क खाना बितरण कार्यक्रम सम्पन्न भएको छ। प्रत्येक शनिबार बिहान १० बजे देखि नारायणी अस्पतालको प्राङ्गणमा निशुल्क भोजन खुवाउदै आएकोमा आज पनी निशुल्क भोजन गराईएको हो।

सो भोजन नारायणी अस्पतालमा बिरामीहरु , कुरुवाहरु लगायत गरिब ,असहायहरुलाई सहज होस भनि हरेक सप्ताहको शनिबार बिहानको १० बजे देखि सुद्ध सफा र पोसिलो युक्त खाना खुवाउने गरेको बताए।

शुद्ध शाकाहारि खानामा स्वादिष्ट दाल , भात , तरकारी , अचार रहेको र ४५० देखि ५०० जनाले हरेक हप्ता खाने गरेको बिरगंज समाज सेवाका सदस्य अभिलाष गुप्ताले जानकारी दिनु भयो। मानाव सेवा नै सब भन्दा ठुलो सेवा हो तेसैले सेवा गर्न चाहनेहरुले हामी संग मिलेर सेवा गर्न अनुरोध समेत गर्नु भएको थियो।

आजको सो नि-शुल्क भोजन कार्यमा उपस्थित भैइ सहयोग गर्नेहरुमा अध्यक्ष अशोक कुमार गुप्ता , उपाध्यक्ष मनोज प्रसाद रौनियार , सचिब प्रकाश बहिति , कोषाध्यक्ष बिनोद सरार्फ , सदस्यहरु मदन प्रसाद गुप्ता , राजु रुङ्ग्टा , वकिल प्रसाद रौनियार , रमेश अग्रवाल , बिरेन्द्र प्रसाद आर्या , हरेन्द्र प्रसाद , निसान्त लाठ,देवव्रत आर्या,राम बाबू, राधेश्याम गुप्ता , सन्चारकर्मी अभिलाष कुमार गुप्ताको सहभागीता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

अदालतको आदेश कार्यान्वयनको नाममा समय नदिइ संरचना भत्काईयो ,, व्यवसाय चौपट – महँगी नियन्त्रणमा सरकार मौन

पर्सा पोस्ट , बैशाख ११ गते बिरगंज । वीरगञ्जको गण्डकदेखि...

बिरगंजमा डोजर आतंकविरुद्ध व्यवसायी र स्थानीय आक्रोशित , क्षतिपुर्ति माग्दै प्रशासनमा ज्ञापनपत्र

पर्सा पोस्ट, बैशाख १० गते, वीरगञ्ज : हुलाकी राजमार्ग अन्तर्गत...

सडक विस्तारसंगै उलेखिएका रुखको संरक्षण : विरगंजमा उदाहरणीय पुन : वृक्षारोपण अभियान

पर्सा पोस्ट, बैशाख ०८ गते, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकामा जारी...