बिरगंज स्थित आदर्शनगर रंगशालामा जारि कार्पोरेट सुपर सिक्स क्रिक्रेट प्रतियोगितामा कोएस्ट फर्माटिकल्स ग्रुप बिजयि

Date:

अजित कुमार भुजेल , बिरगंज ।  शुक्रबार बिहान बिरगंज स्थित आदर्शनगर रंगशालामा जारी कार्पोरेट सुपर सिक्स क्रिकेट प्रतियोगितामा कोएष्ट फर्माटिकल्स ग्रुप विजयी भएको छ ।

आज आदर्शनगर रंगशालामा भएको खेलमा कोएष्ट फर्माटिकल्स ग्रुप र नेपाल टेलिकम बीच भएको थियो। कोएष्ट फर्माटिकल्स ग्रुपले टस जितेर पहिलो फिल्डिग रोजेको थियोे  भने  नेपाल टेलिकम ६ ओभरमा ५४ रनबनाई ५५ रनको टार्गेट दिएको  थियोे भने कोएष्ट फर्माटिकल्स ग्रुपले सजिलो संग ५५ रन बनाई  कोएष्ट फर्माटिकल्स ग्रुप  विजयी भएको हो । आजको खेलको म्यान अफ दी म्याच कोएष्ट फर्माटिकल्स ग्रुपका प्रबल कसाजु घोषित भएका छन।

प्रतियोगिता लायन्स क्लब अफ बिरगंज परिवार एवम्  स्पोटर्स एकेडेको संयुक्त  आयोजनामा हुने लायन्स क्लब अफ बिरगंज  परिवारका उपाध्यक्ष नरोतम पाण्डेले जानकारी दिनुभयो ।

प्रतियोगितामा बिरगंजको वाणिज्य बैंक, वीमा कम्पनी, विकास बैंक तथा औद्योगिक प्रतिष्ठान गरी १६ वटा टिम सहभागी रहको आयोजकले जनाएको छ । यस टुनामेन्टमा  सलिको इन्स्योरेन्सले खेलाडीहरुलाई चोटपटक लागेमा १ लाख सम्मको उपचार  बिमा गरेको जानकारी गराइएको छ भने हेल्थ उपचारको लागि प्रमु हस्पिटलले सहयोग गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

जिल्ला ट्राफिक प्रहरीद्वारा आइसिपि रोडमा विशेष चेकिङ्ग

पर्सा पोस्ट , बैशाख १५ गते , बिरगंज ।जिल्ला...

” पुजा घ्यू बन्द गराउने हाम्रो कार्यक्षेत्र हैन”, सुरेश सिंह – कार्यालय प्रमुख

पर्सा पोस्ट, बैशाख १५ गते , वीरगञ्ज । खाद्य प्रविधि...

मानसिक एकाग्रताले सफलता दिलाउछ : सामाजिक कार्यकर्ता बिमल सरार्फ

पर्सा पोस्ट , बैशाख १५ गते , रक्सौल, पूर्वी...