बिरगंज स्थित आदर्शनगर रंगशालामा जारि कार्पोरेट सुपर सिक्स क्रिकेट प्रतियोगितामा ओम्नि ग्रुप बिजयि

Date:

अजित कुमार भुजेल , बिरगंज । बिरगंज स्थित आदर्शनगर रंगशालामा जारी कार्पोरेट सुपर सिक्स क्रिकेट प्रतियोगितामा ओम्नी ग्रुप विजयी भएको छ ।

आज आदर्शनगर रंगशालामा भएको खेलमा गरिमा बिकास बैंक र ओम्नी ग्रुप बीच भएको थियो।ओम्नी ग्रुपले टस जितेर पहिलो व्याटिङ गरेको थियोे भने निर्धारित ६ ओभरको खेलमा ७३ रनको योगफल तयार पारेको  थियो। ७४ रनको लक्ष्य सहित जवाफी व्याटिङ गरेको गरिमा बिकास बैंकका खेलाडीहरु ३६ रन मै अलाउट भएपछि  ३७ रनको फराकिलो अन्तरले जित हासिल गरेको थियो।

आजको खेलको म्यान अफ दी म्याच २८ रन बनाएका ओम्नी ग्रुपका रिकेश यादव घोषित भएका छन।

प्रतियोगिता लायन्स क्लब अफ बिरगंज परिवार एवम्  स्पोटर्स एकेडेको संयुक्त  आयोजनामा हुने लायन्स क्लब अफ बिरगंज  परिवारका नरोतम पाण्डेले जानकारी दिनुभयो । प्रतियोगितामा बिरगंजको वाणिज्य बैंक, वीमा कम्पनी, विकास बैंक तथा औद्योगिक प्रतिष्ठान गरी १६ वटा टिम सहभागी रहको आयोजकले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

शत्रु भन्दा शत्रुको मित्रबाट बढी सतर्क रहनुपर्छ : समाजसेवी बिमल सरार्फ

पर्सा पोस्ट, साउन ०५ गते, रक्सौल (पूर्वी चम्पारण)। लायन्स इन्टरनेशनल...

गैरकानुनी कर असुलीको आरोप : जितपुर – सिमरा उपमहानगरविरुद्ध उद्योगिको ज्ञापनपत्र , कर फिर्तालो माग

पर्सा पोस्ट, साउन ०५ गते, वीरगञ्ज। जीतपुर–सिमरा उपमहानगरपालिकाले ठेक्का प्रणालीमार्फत...

दुई पटक लगातार गोल्डेन बुट जित्दै एम्बाप्पेले रचे बिश्वकप इतिहास , सर्वाधिक गोलकर्ताको कीर्तिमान पनि आफ्नै नाममा

पर्सा पोस्ट, साउन ०४ गते, वीरगञ्ज । फ्रान्सका सुपरस्टार स्ट्राइकर...