रुङ्गटा वेयल फेयर सोसाइटी पर्सा र ग्रिनसिटि सामुदायिक सेवा केन्द्रको सन्युक्त आयोजनामा वडा न.२६ घुर्मिमा साडि बितरण

Date:

अजित कुमार भुजेल , बिरगंज । सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत हिन्दूहरूको महान चाडपर्व छठको पावन अवसरमा ग्रिनसिटी सामुदायिक सेवा केन्द्र तथा ग्रिनसिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगर पर्सा र रुँगटा वेयल फेयर सोसाइटी बिरगंज पर्साको सँयुक्त आयोजनामा पर्सा जिल्ला बिरगंज महानगरपालिका वडा नं २६ घुर्मि टोलमा साडी वितरण कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि रूँगटा वेयल फेयर सोसाइटी बिरगंज पर्साका अध्यक्ष सुरेश रुँगटाको उपस्थितीमा र ग्रिनसिटी सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष जयप्रकाश खेतानको अध्यक्षतामा सुरक्षा निकाय तथा समाज सेवी, नागरिक समाज, संचारकर्मीहरु लगायत केन्द्रका पदाधिकारीहरु र स्थानीयहरुको उपस्थिति रहेको थियो ।

साडि बितरण कार्यक्रममा सहयोग पुर्याउनु हुनेहरुमा ग्रिनसिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगर पर्साका उपाध्यक्ष सन्जय शर्मा , सदस्य त्रिलोक चन्द दारुका, सुशिल कादमिया, चन्द्र अग्रवाल , राकेश अग्रवाल , कैलाश बजाज , सर्फुदिन मिया , सन्चारकर्मि संतोषमान रन्जितकार , ग्रिन सिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगर पर्साका प्रबह  प्रेम राम लगाएको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

बसपार्कमा वृक्षारोपण अभियान तीव्र, ‘हरित र सुन्दर वीरगन्ज’ बनाउने महानगरको लक्ष्य

पर्सा पोस्ट, साउन ३० गते, वीरगन्ज । वीरगन्ज महानगरपालिकाले वातावरण...

विपन्न परिवारलाई समाजसेवी वृजेस्वर प्रसाद चौधरीद्वारा १० हजार रुपैयाँ आर्थिक सहयोग

पर्सा पोस्ट, साउन २९ गते, वीरगञ्ज। पर्सा जिल्लाको जगरनाथपुर गाउँपालिकास्थित...

सामुदायिक प्रहरी–नागरिक सहकार्य सुदृढ बनाउन एसपी पवन भट्टराईको प्रतिबद्धता

पर्सा पोस्ट, साउन २८ गते, वीरगञ्ज। सामुदायिक प्रहरी सेवा केन्द्र,...