नेपाल रेडक्रस सोसाइटी पर्सा जिल्ला शाखा बिरगंजद्वारा २ दिने प्राथमिक उपचार शिबिर सम्पन्न

Date:

अजित कुमार भुजेल , बिरगंज । नेपाल रेडक्रस सोसाइटी पर्सा जिल्ला शाखा बिरगंजद्वारा २ दिने  प्राथमिक उपचार शिविर सम्पन्न भएको छ।

बिरगंज स्थित घडीअर्वा पोखरी छठघाट जुन नेपालमै प्रसिद्ध रहेको छ । शुक्रबार छठ पर्वकाे मुख्य चौथो दिन अर्थात अन्तिम दिन भोरिया घाटका दिन बिरगंजको घडिअर्वा छठ घाट परिसरमा नेपाल रेडक्रस सोसाइटी पर्सा जिल्ला शाखा बिरगंजबाट स्वंयसेवकहरु परिचालन गरिएको थियोे भने सो २ दिने प्राथमिक उपचार शिविरमा छठघाटमा ब्रतालु , दर्शनार्थी र भक्तजनहरुको सुरक्षा सहजताका लागि उनिहरुलाई चोटपटक लागेको खण्डमा फस्ट एड उपचार प्राथमिक उपचार उपलब्ध गराउनको लागि  स्वंयसेवक भाईहरुलाई परिचालन गरिएको थियोे।

नेपाल रेडक्रस सोसाइटी आदर्शनगरका उपशाखाका सभापति सन्तोष गुप्ता ,रेडक्रस एक्सन टिम पर्साका नेता राजु साह ,अमन पटेल एवं रेडक्रसका वरिष्ठ सदस्य गुडि कुमारी साह एवं आजिवन सदस्य सन्तोष कुमार गुप्ता लगायतहरुको उपस्थिति रहेको थियो।यो शिविर आज बिहान १० बजे सम्म चल्ने छ भनि नेपाल रेडक्रस सोसाइटी रेशमकोठी उपशाखाका युवा संयोजक अभिलाष कुमार गुप्ताले जानकारी गराएका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

शत्रु भन्दा शत्रुको मित्रबाट बढी सतर्क रहनुपर्छ : समाजसेवी बिमल सरार्फ

पर्सा पोस्ट, साउन ०५ गते, रक्सौल (पूर्वी चम्पारण)। लायन्स इन्टरनेशनल...

गैरकानुनी कर असुलीको आरोप : जितपुर – सिमरा उपमहानगरविरुद्ध उद्योगिको ज्ञापनपत्र , कर फिर्तालो माग

पर्सा पोस्ट, साउन ०५ गते, वीरगञ्ज। जीतपुर–सिमरा उपमहानगरपालिकाले ठेक्का प्रणालीमार्फत...

दुई पटक लगातार गोल्डेन बुट जित्दै एम्बाप्पेले रचे बिश्वकप इतिहास , सर्वाधिक गोलकर्ताको कीर्तिमान पनि आफ्नै नाममा

पर्सा पोस्ट, साउन ०४ गते, वीरगञ्ज । फ्रान्सका सुपरस्टार स्ट्राइकर...