जनसेवा नेपालद्वारा छठ पुजाको सुभ उपलक्ष्यमा बृहत खुल्ला रक्तदान

Date:

अजित कुमार भुजेल , बिरगंज । पर्सा जिल्ला स्थित कालिकामाई गाउँपालिका मुडली वडा नम्बर १ मा जन सेवा नेपालद्वारा जनता माध्यमिक बिधालय परिसरमा छठ पुजाको शुभ उपलक्ष्यमा बृहत खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ।

सो कार्यक्रम जन सेवा नेपालका अध्यक्ष राधेश्याम प्रसाद पटेलको अध्यक्षता एवम् पुर्व मन्त्री रमेश रिजालको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियोे।

भने अतिथीमा अजय कुमार पटेल , कालिकामाई गाउँपालिका मुडली वडा नम्बर १ का वडा अध्यक्ष अध्यक्ष लालबाबू राउत बरई लगायतकाको उपस्थिति रहेको थियो। उक्त कार्यक्रममा ५० जना रक्तदाताहरुले रक्तदान गरेका थिए। सो कार्यक्रममा आफ्नो अमुल्य रक्तदान गर्नु हुनेमा भुपेन्द्र कुमार साह , गजेन्द्र साह , सुरेन्द्र साह , राम किशोर महतो , उदय सिंह , सन्दिप पटेल ,पिन्कु राम, राजु राम , जुनैद हुसैन लागायतकाहरुले आफ्नो अमुल्य रगतदान गरेका थिए।

सो रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी रेशमकोठी उप-शाखाका युवा संयोजक अभिलाष गुप्ता एवं बिरगंज रक्त संचार केन्द्रका मनिष गुप्ता , जितेन्द्र कुश्वाहा , नितेस यादव लागायतका प्राबिधिक सहयोगमा कार्यक्रम सम्पन्न भएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

शत्रु भन्दा शत्रुको मित्रबाट बढी सतर्क रहनुपर्छ : समाजसेवी बिमल सरार्फ

पर्सा पोस्ट, साउन ०५ गते, रक्सौल (पूर्वी चम्पारण)। लायन्स इन्टरनेशनल...

गैरकानुनी कर असुलीको आरोप : जितपुर – सिमरा उपमहानगरविरुद्ध उद्योगिको ज्ञापनपत्र , कर फिर्तालो माग

पर्सा पोस्ट, साउन ०५ गते, वीरगञ्ज। जीतपुर–सिमरा उपमहानगरपालिकाले ठेक्का प्रणालीमार्फत...

दुई पटक लगातार गोल्डेन बुट जित्दै एम्बाप्पेले रचे बिश्वकप इतिहास , सर्वाधिक गोलकर्ताको कीर्तिमान पनि आफ्नै नाममा

पर्सा पोस्ट, साउन ०४ गते, वीरगञ्ज । फ्रान्सका सुपरस्टार स्ट्राइकर...