मारवाडि समाज सेवक संघ पर्साद्वारा दिपावलि स्नेह मिलन कार्यक्रमको आयोजना

Date:

अजित कुमार भुजेल , बिरगंज । आज बिरगंज आदर्शनगर स्थित मारवाडी समाज सेवक संघ पर्सा द्वारा दिपावली स्नेह मिलन कार्यक्रम सम्पन्न भएको छ।

मारवाडी समाज सेवक संघ पर्साका अध्यक्ष मुर्लीधर रुङटाको एवम् नेपाली काङ्ग्रेसका युवा नेता अनिल कुमार रुङटाको प्रमुख आतिथ्यमा दिपावली स्नेह मिलन कार्यक्रम सम्पन्न भएको थियो। सो कार्यक्रममा विशिष्ट अतिथी नेपाल रास्ट्रय मारवाडी परिषदका केन्द्रीय सदस्य प्रदीप मित्तल , नेपाल रास्ट्रय मारवाडी युवा संगठनको क्षेत्रीय सभापति अभिसेक चौधरी , मारवाडी सेवा ट्रषटका अध्यक्ष बाबुलाल चाचान , मारवाडी महिला मंचकि अध्यक्ष श्रीमती रेणु अग्रवाल , बिरगंज उधोग बाणिज्य संघका अध्यक्ष अनिल कुमार अग्रवाल , बिरगंज उधोग बाणिज्य संघका पुर्ब अध्यक्ष एवं वरिष्ठ उघोगपति अशोक बैध लगायतकाको उपस्थिति रहेको थियो।

सो कार्यक्रममा ससाना बालबालिकाहरुले आफ्नो नित्य प्रस्तुत गरेर दिपावली स्नेह मिलनका शुभकामना आदान पनि गरेका थिए भने कार्यक्रममा महिला विद , समाजसेवी , व्यापारी , आमनागरिक , सज्जन एवम् सन्चारकर्मी लगायतकाको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो।न कार्यक्रम

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

शत्रु भन्दा शत्रुको मित्रबाट बढी सतर्क रहनुपर्छ : समाजसेवी बिमल सरार्फ

पर्सा पोस्ट, साउन ०५ गते, रक्सौल (पूर्वी चम्पारण)। लायन्स इन्टरनेशनल...

गैरकानुनी कर असुलीको आरोप : जितपुर – सिमरा उपमहानगरविरुद्ध उद्योगिको ज्ञापनपत्र , कर फिर्तालो माग

पर्सा पोस्ट, साउन ०५ गते, वीरगञ्ज। जीतपुर–सिमरा उपमहानगरपालिकाले ठेक्का प्रणालीमार्फत...

दुई पटक लगातार गोल्डेन बुट जित्दै एम्बाप्पेले रचे बिश्वकप इतिहास , सर्वाधिक गोलकर्ताको कीर्तिमान पनि आफ्नै नाममा

पर्सा पोस्ट, साउन ०४ गते, वीरगञ्ज । फ्रान्सका सुपरस्टार स्ट्राइकर...