बिरगंजमा पनि मुस्लिम समुदायले महम्मद डे विभिन्न कार्यक्रम गरि धुमधामका साथ मनाए

Date:

अजित कुमार भुजेल , बिरगंज । इस्लाम धर्मका अन्तिम पैगम्बर हजरत मोहमदको जन्मजयन्ती मुस्लिम समुदायले हर्सोहुल्लासका साथ देशभरी मनाइरहेका छन।

मोहम्मद डे अर्थात मेहमद  जन्मजयन्तीलाई ईद उल मिलान नबी र १२ रबिउल अब्बल पनि भन्ने गरिन्छ। आजको दिन मुस्लिम समुदायले रैली निकाल्नुका साथै मस्जिदमा कुरान पाठ गर्ने, हजरत मोहम्मदका उपदेश स्मरण गर्ने, सामूहिक भोजन गर्ने र एकअर्कामा शुभकामना साटासाट गर्ने प्रचलन रहेको छ।

हजरत मोहम्मदको जन्म इस्लामी पात्रो हिजरी संवत १४९९औं मा भएको थियो। रवि अव्वल महिनामा साउदी अरबको मक्कामा बिबि आमिनाको कोखबाट  ५७० जन्म भएको थियो। उनको निधन भने आजै कै दिन  मक्कामा ६३२ जून ८ मा ६३ वर्षको उमेरमा साउदीकै मदिनामा भएको थियो। साउदी अरेबियामा जन्मेका मोहम्मद इस्लाम धर्मका प्रचार  संस्थापक हुन् । बिरगंज महानगरको विभिन्न ठाउँबाट मुस्लिम समुदायले जुलुस निकालेका थिए। नगर परिक्रमा गरि बिरगंज स्थिति घन्टाघर समापन भएको थियो । बिरगंज महानगर पालिकाका उपप्रमुख इम्तियाज आलमले मुस्लिम समुदायका व्यक्तिहरु संग शुभकामना साटासाट गर्नु भएको थियो।

मोहम्मद दिवसको अवसरमा सरकारले आज मुस्लिम धर्माबलम्बीलाई  देशैभर नेपाली मुस्लिम धर्मावलम्बीका लागि बिदा दिइएको छ भने मधेस प्रदेश सरकारले पनि सार्वजनिक बिदा दिएको छ।

गृह मन्त्रालयले आइतबार एक सूचना जारी गरी मुस्लिम आयोगबाट मोहम्मद जयन्ती आजै भएको भनी जानकारी प्राप्त भएकाले आज सार्वजनिक बिदा दिइएको जानकारी दिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

लायन्स क्लब इन्टरनेशनल जोन ३७ द्वारा वीरगञ्ज कपडा बैंकलाई कपडा सहयोग, निरन्तर सहकार्यको प्रतिबद्धता

पर्सा पोस्ट, श्रावण २४ गते, वीरगञ्ज। सामाजिक सेवामा सक्रिय लायन्स...

सबैया साझेदारी वन उपभोक्ता समूहको प्रथम साधारणसभा सम्पन्न, वन संरक्षणमा जनसहभागिता बढाउन मन्त्रीहरूको जोड

पर्सा पोस्ट, साउन २४ गते, वीरगञ्ज (पर्सा)। पर्सा जिल्लास्थित सबैया...

राउन्ड टेबल नेपाल र रोट्याक्ट क्लबको संयुक्त रक्तदान : ५८ युनिट रगत संकलन, ‘मानवता बलियो बनाउन नियमित रक्तदान गरौं’

पर्सा पोस्ट, श्रावण २३ गते, वीरगञ्ज। वीरगञ्जमा पछिल्लो समय देखिएको...

मनियारी मुसहर टोलमा वीरगञ्ज कपडा बैंकद्वारा ६ सय थान निःशुल्क कपडा वितरण

पर्सा पोस्ट, श्रावण २३ गते, वीरगञ्ज। मानवीय सेवामा निरन्तर सक्रिय...