उपभोक्ता हित संरक्षण मञ्चको पहलमा महानगर भित्र भाडाका ३ पाङ्ग्रे सवारी साधन बाहेक अन्यलाई दर्ता गर्ने यातायात कार्यालयको निर्णय

Date:

अजित कुमार भुजेल , बिरगंज । बिरगंज महानगरले आफ्नो क्षेत्रधिकार मिचेर यातायात व्यवस्था सेवा कार्यालय बिरगंजको नाममा मिति २०८१/३/४ पत्र लेख्दै ३ वर्षका लागि तिनपांग्रे सवारि साधन ( अटो र ईरिक्शा ) दर्ता बन्द गर भनि पत्र पठाएर हास्यास्पद कार्य भएको  उपभोक्ता हित संरक्षण मञ्च नेपाल पर्साका अध्यक्ष सुनिल श्रेष्ठले बताए ।

श्रेष्ठले महानगर सबैको अभिभावक भएर आफ्ना नागरिकलाई रोजगारि दिनु पर्ने ठाउँमा बैंकबाट ऋण लिएर स्वरोजगार भएका नगरवासि र पुँजी लगाएर गाडि शोरुम संचालन गरि बसेका नगरवासिलाई राहत दिनुको साटो गलत निर्णय गरेर रोजगार खोस्ने कार्यको विरुध्द उपभोक्ता हित संरक्षण मञ्चको केन्द्र देखि जिल्ला लागि रहेको जानकारी दिनु हुदै मञ्च कै दवाब र प्रेशरमा आंशिक भएपनि तिनपांग्रे सवारि साधन को दर्ता खुल्ला भएको छ। बाकिँ पनि नगरवासि र व्यवसायिको हितलाई ध्यान मा राखि खोलाउने प्रयत्नमा उपभोक्ता हित संरक्षक मञ्च पर्सा लागि नै रहेको पर्साका अध्यक्ष सुनिल श्रेष्ठले जानकारि गराउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

जेनजी शहीदको सम्झनामा वीरगञ्जमा दीप प्रज्वलन, ‘युवाको विश्वास नटुटोस्’ : प्रकाश उपाध्याय

पर्सा पोस्ट, भदौ २४ गते, वीरगञ्ज । श्री भगवती युवा...

जेन–जी सहिद दिवसमा वीरगञ्जमा दीप प्रज्वलन, दोषीमाथि कारबाहीको माग

पर्सा पोस्ट, भदौ २३ गते, वीरगञ्ज । जेन–जी आन्दोलनका क्रममा...

प्याब्सन स्मार्ट माइन्ड्स २०८३ : रोयल एकेडेमीलाई उपाधि, प्याब्सन पर्साद्वारा बाढीपीडितका लागि १५ लाख सहयोग

पर्सा पोस्ट, भदौ २३ गते, वीरगञ्ज । प्याब्सन वीरगञ्जको आयोजनामा...