कानु युवा समाज नेपालको कृयाशिल युवाहरुको बैठक विभिन्न निर्णय गरि सम्पन्न

Date:

अजित कुमार भुजेल , बिरगंज ।  बिरगंजको गेटवय होटलमा कानु युवा समाज नेपालको कृयाशिल युवाहरुको बैठक सम्पन्न भएको छ ।

बैठकमा कानु समाजबाट प्रतिनिधित्व गर्ने युवाहरुले छलफल गरेका थिए ।

कानु समाज नेपाल  पर्साको जिल्ला सचिव श्रवण साहको अध्यक्षतामा बसेको बैठकले हरेक वडा स्तरमा कानु युवा समाजको समितिको गठन गर्ने तथा कानु समाजमा रहेका युवाहरुलाई समितीमा सक्रिय गराउने छलफल भएको छ।

त्यस्तै अहिले रगत सम्बन्धि अभाव देखिएकोले कानु युवा समाजले ब्लड डोनेशन कार्यक्रमको आयोजना गर्ने तथा आउदो वर्ष देखि एसईईमा उत्कृष्ट अंक ल्याउने कानु समाजका छात्रछात्रालाई सम्मान गर्ने निर्णय पनि भएको छ।

त्यस्तै आज असार १५ गते धान दिवसको अवसर पारेर दहि चिउरा खाएर शुभकामना आदानप्रदान गरेको थियो।

सो बैठकमा बिरगंजका मुन्ना साह,राजेश साह,प्रणय साह,विबेक साह,ओम प्रकाश गुप्ता,अखिलेश साह,राहुल गुप्ता लगायतको उपस्थिति रहेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

वीरगन्जमा बैशाख १ गते ” हनुमान आराधना तथा महाआरति ” आयोजना हुने

पर्सा पोस्ट, चैत ३० गते, वीरगञ्ज । वीरगञ्जमा नयाँ वर्षको...

नारायणी अस्पतालमा २४ औं महिनासम्म निरन्तर नि:सुल्क भोजन सेवा सम्पन्न

पर्सा पोस्ट, चैत २८ गते, वीरगञ्ज । वीरगञ्ज समाज सेवाको...

विरगंज वडा न. ८ को नवनिर्मित कार्यालय भवन उद्घाटन , सेवा प्रवाह अझ प्रभावकारी हुने अपेक्षा

पर्सा पोस्ट, चैत २७ गते, वीरगंज । वीरगंज महानगरपालिका वडा...