पुर्व प्रधानमन्त्री स्व. गिरिजा प्रसाद कोईरालाको शालिकको अनावरण असार १८ गते हुने

Date:

अजित कुमार भुजेल , बिरगंज । बिरगंज महानगरपालिका वडा न. २ छपकैयास्थित ईदगाह चोकमा पुर्ननिर्माण गरिएको पूर्वप्रधानमन्त्री स्व. गिरिजाप्रसाद कोइरालाको शालीकको अनावरण आगामी असार १८ गते हुने भएको छ ।

बिरगंजमा गत सोमबार बसेको जिपी कोइराला फाउण्डेशनको बैठकले गिरिजाप्रसाद कोइरालाको १०१ औं जन्मजन्तिका दिन आगामी असार १८ गते शालीकको अनावरण गर्ने निर्णय गरेको हो ।बैठकले शालीक अनावरण कार्यक्रममा कांग्रेस सभापति शेर बहादुर देउवा, वरिष्ठ नेता शशांक कोइराला र महामन्त्री गगन थापालाई बोलाउने निर्णयपनि गरेको फाउण्डेशनका मनोहर साहले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

बसपार्कमा वृक्षारोपण अभियान तीव्र, ‘हरित र सुन्दर वीरगन्ज’ बनाउने महानगरको लक्ष्य

पर्सा पोस्ट, साउन ३० गते, वीरगन्ज । वीरगन्ज महानगरपालिकाले वातावरण...

विपन्न परिवारलाई समाजसेवी वृजेस्वर प्रसाद चौधरीद्वारा १० हजार रुपैयाँ आर्थिक सहयोग

पर्सा पोस्ट, साउन २९ गते, वीरगञ्ज। पर्सा जिल्लाको जगरनाथपुर गाउँपालिकास्थित...

सामुदायिक प्रहरी–नागरिक सहकार्य सुदृढ बनाउन एसपी पवन भट्टराईको प्रतिबद्धता

पर्सा पोस्ट, साउन २८ गते, वीरगञ्ज। सामुदायिक प्रहरी सेवा केन्द्र,...