बिरगंज महानगर पालिका वडा न.१० को आयोजना भएको रक्तदान कार्यक्रममा ४ महिला सहित ७५ जनाले गरे रक्तदान

Date:

अजित कुमार  भुजेल , बिरगंज । बिरगंज महानगर पालिका वडा न.१० कार्यालयको आयोजनामा बृहत रक्तदान कार्यक्रममा ४ महिला सहित ७५ जनाले रक्तदान गरेका थिए ।

रक्तदान गर्नेमा ईन्द्रा सोभा श्रेष्ठ , रन्जु गिरि , वडा अध्यक्ष सुशील कुमार कानु , वडा सदस्य सन्तोष जैसि चौलागाई , डा. उदय नारायण सिंह , डा. उमेश कुशवाह , डा. दिपक चौरसिया, अनुप नगरकोटि , रबि बर्णवाल , चन्दन कुमार बर्णवाल ,मनोहर साह , आकाश अधिकारी , संतोष कुमार साह , जितेन्द्र सिंह , सुनिल दास बानिया, सन्तोष कुमार साह , लखन लाल गुप्ता , साहिल कुमार गुप्ता , पवन गोसाइ , दिपक कुमार गुप्ता , राम अनुप कलवार ,दिपक यादब , अभय कुमार सरार्फ , दिपक पटेल , नरेश शर्मा , अनिष कुमार कापर , राजेश सिंह , श्यामबाबु साह , बिजय कुमार गुप्ता , अन्सु साह कानु , सर्जु सरार्फ , उमाशन्कर साह         लगायतले रक्तदान गरेका थिए ।

घडिअर्वा स्पोर्ट्स क्लबका अध्यक्ष संतोष कुमार साहको अध्यक्षतामा तथा बिरगंज महानगरपालिका वडा न.१० का वडा अध्यक्ष सुशील कुमार कानुको प्रमुख आतिथ्य भएको रक्तदान कार्यक्रममा वडा सदस्य प्रभु प्रसाद महतो , सन्तोष जैसि चौलागाईं , महिला सदस्य मिश्रा देबि नगरकोटि , दलित महिला सदस्य प्रेमशिला देबि , वडा सचिब पवन कुमार प्रधान , समाजसेबि राजेन्द्र भट्टराई , राजन श्रीवास्तव , अजित भुजेल लगायतको उपस्थिति रहेको थियो ।

रक्त सन्चार केन्द्र बिरगंजका प्राविधिक मनिष कुमार साह , प्राविधिक सहायक नबिन चौरसिया, बिवेक यादव , धर्मेन्द्र प्रसाद पालले  प्राबिधिक सहयोग गरेका  थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

शत्रु भन्दा शत्रुको मित्रबाट बढी सतर्क रहनुपर्छ : समाजसेवी बिमल सरार्फ

पर्सा पोस्ट, साउन ०५ गते, रक्सौल (पूर्वी चम्पारण)। लायन्स इन्टरनेशनल...

गैरकानुनी कर असुलीको आरोप : जितपुर – सिमरा उपमहानगरविरुद्ध उद्योगिको ज्ञापनपत्र , कर फिर्तालो माग

पर्सा पोस्ट, साउन ०५ गते, वीरगञ्ज। जीतपुर–सिमरा उपमहानगरपालिकाले ठेक्का प्रणालीमार्फत...

दुई पटक लगातार गोल्डेन बुट जित्दै एम्बाप्पेले रचे बिश्वकप इतिहास , सर्वाधिक गोलकर्ताको कीर्तिमान पनि आफ्नै नाममा

पर्सा पोस्ट, साउन ०४ गते, वीरगञ्ज । फ्रान्सका सुपरस्टार स्ट्राइकर...