पर्सा प्रहरीले नक्कली नोट सहित दुई जनालाई पक्राउ

Date:

अजित कुमार भुजेल , बिरगंज । नक्कली नोट सहित दुई जना मानिसहरू पक्राउ परेको छ ।

पर्सा जिल्ला बिरगंज  म.न.पा.वडा नं.९ घण्टाघर स्थित सडकखण्डमा जिल्ला प्रहरी कार्यालय पर्सा मातहत वडा प्रहरी कार्यालय विर्ताबाट खटिएको प्रहरी टोलीले संकास्पदरूपमा  दुई जना अपरिचित व्यक्तिहरू पैदल हिंडिरहेका अवस्थामा रोकी कानूनी रीतपुर्‍याई खानतलासी गर्दा भारत विहार पश्चिमी चम्पारण वेतिया भावल पञ्चायत बस्ने वर्ष ३० को क्यामुदिन मियाँको साथबाट नेपाली नक्कली रू.१००० दरका नोट थान-१ र जि.बारा प्रसौनी गाउँपालिका वडा नं.२ बस्ने वर्ष ४० की हलिमा खातुनको साथबाट नक्कली नेपाली रु.१००० दरका नोट १२२ थान गरी जम्मा रु.१,२३,०००।– ( एक लाख तेईस हजार ) फेला परेको हुँदा निजहरू बरामद भएको नक्कली नोट सहित नियन्त्रणमा लिइ मुद्रा सम्बन्धी कसूरमा थप अनुसन्धान कार्य भैरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

शत्रु भन्दा शत्रुको मित्रबाट बढी सतर्क रहनुपर्छ : समाजसेवी बिमल सरार्फ

पर्सा पोस्ट, साउन ०५ गते, रक्सौल (पूर्वी चम्पारण)। लायन्स इन्टरनेशनल...

गैरकानुनी कर असुलीको आरोप : जितपुर – सिमरा उपमहानगरविरुद्ध उद्योगिको ज्ञापनपत्र , कर फिर्तालो माग

पर्सा पोस्ट, साउन ०५ गते, वीरगञ्ज। जीतपुर–सिमरा उपमहानगरपालिकाले ठेक्का प्रणालीमार्फत...

दुई पटक लगातार गोल्डेन बुट जित्दै एम्बाप्पेले रचे बिश्वकप इतिहास , सर्वाधिक गोलकर्ताको कीर्तिमान पनि आफ्नै नाममा

पर्सा पोस्ट, साउन ०४ गते, वीरगञ्ज । फ्रान्सका सुपरस्टार स्ट्राइकर...