सामुदायिक सेवा केन्द्र छ्पकैया-२ को आयोजनामा मानव बेचबिखन तथा ओसारपसार सम्बन्धि जनचेतनामूलक पर्चा पम्पलेट बितरण

Date:

अजित कुमार भुजेल , बिरगंज । “समुदाय प्रहरी साझेदारी” कार्यक्रम अन्तर्गत सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा छपकैया-२ पर्साको आयोजनामा जनचेतनामूलक कार्यक्रम सम्पन्न गरेको छ ।

पर्सा जिल्ला वीरगंज महानगरपालिका वडा नं. २ छ्पकैया स्थित ईदगाह चोकमा मानव वेचबिखन तथा ओसारपसार सम्बन्धि अ. १०० थान जनचेतनामुलक पर्चा पम्पलेट बितरण गरी कार्यक्रम सम्पन्न  गरिएको प्रहरी हवल्दार देवेन्द्र पटेलले जानकारी दिनुभयो।

उक्त कार्यक्रम सामुदायिक सेवा केन्द्र छपकैया -२ का सदस्य साहेब हुसैनको बिशेष उपस्थितिमा सामुदायिक प्रहरी सेवा केन्द्रका प्रहरी सहायक निरीक्षक विनोद प्रसाद यादव , प्रहरी हवल्दार देवेन्द्र कुमार पटेल लगायतको उपस्थिति रहेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

स्वस्थ र सन्तुलित जीवनशैली अपनाउन बिमल सरार्फको आग्रह

पर्सा पोस्ट , जेष्ठ २७ गते , रक्सौल, पूर्वी...

सरकारी सूचना तथा विज्ञापन वितरणमा विभेदविरुद्व पर्साका सन्चारकर्मीको धर्ना

पर्सा पोस्ट , जेष्ठ २७ गते , वीरगञ्ज । सरकारी...

रास्वपा पर्सामा हरि पन्त समुह बिजयी , ४८ मतको अन्तरले सुशील कुमार कानु पराजित

पर्सा पोस्ट, जेष्ठ २६ गते, वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी...