सामुदायिक सेवा केन्द्र छ्पकैयाको आयोजनामा तथा फोर जिआर सस्थाको सहयोगमा मुस्लिम धर्मावलम्बीहरुको लागि अफ्तारिका सामान १०० जनालाई बितरण

Date:

अजित कुमार भुजेल , बिरगंज । सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा छ्पकैया-२ को आयोजनामा तथा फोर जिआर सस्थाको विशेष सहयोगमा  “समुदाय प्रहरी साझेदारी” कार्यक्रम अन्तर्गत पर्सा जिल्ला बी.म.न.पा.बडा नं.२ छ्पकैया स्थित सामुदायिक सेवा केन्द्र छपकैया अगाडि मुस्लिम धर्मावलम्विहरुको रोजा खोलाउनेको लागी (अफतारी) जम्मा १०० जनालाई बितरण गरी कार्यक्रम सम्पन्न भएको थियो ।

उक्त कार्यक्रम सामुदायिक सेवा केन्द्र छपकैयाका अध्यक्ष हाजी ग्यासुदिन ठकुराईको अध्यक्षतामा ईलाका प्रहरी कार्यालय छपकैयाका कार्यालय प्रमुख प्र.ब.ना.नि. दिपेन्द्र मल्लको प्रमुख आतिथ्यमा फोर.जी.आरको अध्यक्ष नूतन सरावगी,अस्तुती सरावगी , सोनी चचान,  देवकी चाचान, सुरुचना गुप्ता , नैनसि अग्रवाल ,सिमा गाडीया , कृष्ण बहादुर कुशवाहा , पुष्पा गाडीया , अफसाना खान,प्रिया सिंह , प्रहरी चौकी ईनर्वा भन्सारका प्र.ना.नि. तेज प्रताप सिंह ,  सामुदायिक सेवा केन्द्रका पदाधिकारीहरु कोषाध्यक्ष प्रेम कुमारी सिंह , सदस्य अजित कुमार भुजेल , अब्दुल कैश तेलि , मोमिला खातुन , सामुदायिक प्रहरीका प्रहरी सहायक निरीक्षक विनोद प्रसाद यादव ज्यू, प्रहरी हवल्दार देवेन्द्र कुमार पटेल  लगायतको उपस्थिति रहेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

शत्रु भन्दा शत्रुको मित्रबाट बढी सतर्क रहनुपर्छ : समाजसेवी बिमल सरार्फ

पर्सा पोस्ट, साउन ०५ गते, रक्सौल (पूर्वी चम्पारण)। लायन्स इन्टरनेशनल...

गैरकानुनी कर असुलीको आरोप : जितपुर – सिमरा उपमहानगरविरुद्ध उद्योगिको ज्ञापनपत्र , कर फिर्तालो माग

पर्सा पोस्ट, साउन ०५ गते, वीरगञ्ज। जीतपुर–सिमरा उपमहानगरपालिकाले ठेक्का प्रणालीमार्फत...

दुई पटक लगातार गोल्डेन बुट जित्दै एम्बाप्पेले रचे बिश्वकप इतिहास , सर्वाधिक गोलकर्ताको कीर्तिमान पनि आफ्नै नाममा

पर्सा पोस्ट, साउन ०४ गते, वीरगञ्ज । फ्रान्सका सुपरस्टार स्ट्राइकर...