दोस्रो दिन पनि बजार अनुगमन टोलिद्वारा दुई अस्पताल निरीक्षण

Date:

अजित कुमार भुजेल , बिरगंज । मंगलवार दोस्रो दिन पनि दुई  अस्पतालमा अनुगमन भएको छ ।

बिरगंज महानगरपालिकाको बजार ब्यवस्थापन समितिको सयोजक तथा उपप्रमुख इम्तियाज आलमको निर्देशनमा बजार ब्यवस्थापन समितिको अनुगमन नारायणी बयोधा हस्पिटल तथा प्रभु हस्पिटलमा गरेको थियो ।

उक्त अनुगमनमा नारायणी बयोधा हस्पिटलको ल्याब प्रयोगशाला ,ICU,मेडिसिन पसलमा निरीक्षण गरियो ।उक्त निरीक्षणमा ल्याबको अवस्था राम्रो देखियो।ICU को अवस्था राम्रो देखियो र मेडिसिन पसलमा म्याद नाघेका मेडिसिन हरु नभेटिएको तथा सरसफाइको अवस्था राम्रो रहेको अनुगमन समितिका एक सदस्य कन्हैया ठाकुरले जानकारी दिनुभयो ।

त्यस्तै प्रभु हस्पिटलको ल्याब प्रयोगशाला ,ICU,मेडिसिन पसलमा समेत निरीक्षण गरिएको ठाकुरले बताए । निरीक्षणको क्रममा ल्याबको अवस्था राम्रो देखिएको थियो । ICU को अवस्था राम्रो देखियो र मेडिसिन पसलमा म्याद नाघेका मेडिसिन हरु नभेटिएको तथा सरसफाइको अवस्था राम्रो रहेको मेडिसिन पसलमा मेडिसिन बाहेक अन्य सामान बिक्रि वितरण नगर्न निर्देशन समेत गरिएको ठाकुरले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

शत्रु भन्दा शत्रुको मित्रबाट बढी सतर्क रहनुपर्छ : समाजसेवी बिमल सरार्फ

पर्सा पोस्ट, साउन ०५ गते, रक्सौल (पूर्वी चम्पारण)। लायन्स इन्टरनेशनल...

गैरकानुनी कर असुलीको आरोप : जितपुर – सिमरा उपमहानगरविरुद्ध उद्योगिको ज्ञापनपत्र , कर फिर्तालो माग

पर्सा पोस्ट, साउन ०५ गते, वीरगञ्ज। जीतपुर–सिमरा उपमहानगरपालिकाले ठेक्का प्रणालीमार्फत...

दुई पटक लगातार गोल्डेन बुट जित्दै एम्बाप्पेले रचे बिश्वकप इतिहास , सर्वाधिक गोलकर्ताको कीर्तिमान पनि आफ्नै नाममा

पर्सा पोस्ट, साउन ०४ गते, वीरगञ्ज । फ्रान्सका सुपरस्टार स्ट्राइकर...