बिरगंज महानगर पालिकाद्वारा शुक्रबार ईफ्तारको आयोजना गर्ने

Date:

अजित कुमार भुजेल , बिरगंज । बिरगंज महानगर पालिकाको आयोजनामा शुक्रबार ईफ्तार कार्यक्रम गर्ने भएको छ ।

महानगरले हरेक बर्ष इस्लाम धर्मावलम्बीको पवित्र महिना रमदानको उपलक्ष्यमा आपसी भाईचारा अभिबृद्धि हेतु बिरगंज महानगरपालिकाले आदर्शनगर स्थित पुरानो बसपार्कमा शुक्रबार साँझ इफ्तार आयोजना गर्न लागेको जानकारी गराएको छ ।

आज साँझ ६ बजेपछि हुने उक्त दावत ए इफ्तारमा सहभागी भइदिन सम्पूर्ण मुस्लिम समुदायलाई मेयर राजेशमान सिंहले अपिल गरेका छन् ।

अपिलमा मेयर सिंहले भनेका छन्, ‘आपसी सद्भाव र धार्मीक सहिष्णुता कायम राख्न मुस्लिमहरुको मुख्य पर्व रमजानको उपलक्ष्यमा आयोजना गर्न लागिएको इफ्तारमा सहभागी भइदिनुहुन सम्पूर्ण मुस्लिम समुदायलाई आग्रह गरेका थिए  ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

शत्रु भन्दा शत्रुको मित्रबाट बढी सतर्क रहनुपर्छ : समाजसेवी बिमल सरार्फ

पर्सा पोस्ट, साउन ०५ गते, रक्सौल (पूर्वी चम्पारण)। लायन्स इन्टरनेशनल...

गैरकानुनी कर असुलीको आरोप : जितपुर – सिमरा उपमहानगरविरुद्ध उद्योगिको ज्ञापनपत्र , कर फिर्तालो माग

पर्सा पोस्ट, साउन ०५ गते, वीरगञ्ज। जीतपुर–सिमरा उपमहानगरपालिकाले ठेक्का प्रणालीमार्फत...

दुई पटक लगातार गोल्डेन बुट जित्दै एम्बाप्पेले रचे बिश्वकप इतिहास , सर्वाधिक गोलकर्ताको कीर्तिमान पनि आफ्नै नाममा

पर्सा पोस्ट, साउन ०४ गते, वीरगञ्ज । फ्रान्सका सुपरस्टार स्ट्राइकर...