ग्रिनसिटि सामुदायिक सेवा केन्द्र द्वारा जनचेतनामूलक पर्चा पम्पलेट बितरण कार्यक्रम सम्पन्न

Date:

अजित कुमार भुजेल , बिरगंज । ग्रीनसिटी सामुदायिक सेवा तथा सामुदायिक प्रहरी सेवा आदर्शनगरद्वारा  आगलागीबाट हुने नोक्सान र त्यसबाट आफू  बच्न र अरुलाई पनि कसरी बचाउन सकिन्छ भन्ने उपायबारे होटेल , पसल ,  पैदल यात्रीहरुलाई  जनचेतनामूलक पर्चा पम्पलेट बितरण गर्नुको साथै सम्झाई बुझाई कार्यक्रम सम्पन्न गरेको थियो ।

आदर्शनगर चौकमा सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत ग्रीन सिटी समुदायिक सेवा केन्द्र तथा ग्रीन सिटी समुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगर र  जिल्ला ट्राफिक प्रहरी कार्यालय  वीरगंज पर्साको सन्युक्त आयोजना शुक्रबार आगजनी सम्वन्धि नियन्त्रण  जनचेतनामुलक  कार्यक्रम ग्रीनसिटी सामुदायिक सेवा केन्द्र आदर्श नगर तथा ग्रीन सिटी समुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष जय प्रकाश खेतानको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

सो कार्यक्रममा  ग्रीनसिटी सामुदायिक सेवा केन्द्र आदर्शनगरका उपाध्यक्ष संजय शर्मा ,  ग्रिनसिटी सामुदायिक प्रहरी सेवा केन्द्रका प्रहरी वरिष्ठ हवल्दार बिबेक राउत कुर्मी , प्र ब. हवल्दार देवदत्त कुशवाह , प्रहरी हवल्दार  प्रेम राम , जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका  प्रहरी हवल्दार नबिन कुमार पटेल लगायतको सहभागीता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

लायन्स क्लब इन्टरनेशनल जोन ३७ द्वारा वीरगञ्ज कपडा बैंकलाई कपडा सहयोग, निरन्तर सहकार्यको प्रतिबद्धता

पर्सा पोस्ट, श्रावण २४ गते, वीरगञ्ज। सामाजिक सेवामा सक्रिय लायन्स...

सबैया साझेदारी वन उपभोक्ता समूहको प्रथम साधारणसभा सम्पन्न, वन संरक्षणमा जनसहभागिता बढाउन मन्त्रीहरूको जोड

पर्सा पोस्ट, साउन २४ गते, वीरगञ्ज (पर्सा)। पर्सा जिल्लास्थित सबैया...

राउन्ड टेबल नेपाल र रोट्याक्ट क्लबको संयुक्त रक्तदान : ५८ युनिट रगत संकलन, ‘मानवता बलियो बनाउन नियमित रक्तदान गरौं’

पर्सा पोस्ट, श्रावण २३ गते, वीरगञ्ज। वीरगञ्जमा पछिल्लो समय देखिएको...

मनियारी मुसहर टोलमा वीरगञ्ज कपडा बैंकद्वारा ६ सय थान निःशुल्क कपडा वितरण

पर्सा पोस्ट, श्रावण २३ गते, वीरगञ्ज। मानवीय सेवामा निरन्तर सक्रिय...