छ्पकैया नेपाली समाजको बैठक सम्पन्न , शिवरात्रीको दिन प्रसाद बितरण तथा धुनी प्रज्वलित हुने

Date:

अजित कुमार भुजेल , बिरगंज । नेपाली समाजको बैठक सम्पन्न भएको छ ।

बिरगंज महानगरपालिका वडा न.२ छ्पकैया स्थित कार्यालयमा समाजका अध्यक्ष धिरज कुमार शर्माको अध्यक्षतामा आज बसेको कार्य समितिको बैठकले हिन्दुहरुको महान पर्व शिवरात्री शुक्रबारको दिन समाजले सो दिन प्रसाद बितरण तथा धुनि जलाउने कार्यक्रम गर्ने सो बैठकले निर्णय गरेको हो ।

सो कार्य समितिको बैठकमा समाजका अध्यक्ष धिरज कुमार शर्मा , सचिव अजित कुमार भुजेल , सदस्य सुनिल सुवेदी , प्रकाश कुमार शाह , कृष्ण कुमार कार्की , सम्भु बहादुर थापा क्षेत्री , कुमार कार्की लगायतको उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

स्वस्थ र सन्तुलित जीवनशैली अपनाउन बिमल सरार्फको आग्रह

पर्सा पोस्ट , जेष्ठ २७ गते , रक्सौल, पूर्वी...

सरकारी सूचना तथा विज्ञापन वितरणमा विभेदविरुद्व पर्साका सन्चारकर्मीको धर्ना

पर्सा पोस्ट , जेष्ठ २७ गते , वीरगञ्ज । सरकारी...

रास्वपा पर्सामा हरि पन्त समुह बिजयी , ४८ मतको अन्तरले सुशील कुमार कानु पराजित

पर्सा पोस्ट, जेष्ठ २६ गते, वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी...