अल्पाईन कप -२०८० प्रतियोगिताको मंगलवार भएको चौथो दिनको पहिलो खेलमा बिरगंज पब्लिक कलेज बिजयी

Date:

अजित कुमार भुजेल , बिरगंज । मंगलबार भएको प्रथम अल्पाईन कप -२०८० क्रिक्रेट प्रतियोगिताको चौथो दिनको पहिलो खेलमा बिरगंज पब्लिक  कलेज बिजयी भएको छ ।

मंगलबार भएको पहिलो खेल बिरगंज पब्लिक कलेज  र बिरगंज सेन्ट्रल कलेज  बीच भएको थियो ।

बिरगंजको नारायणी रंगशालाको क्रिक्रेट मैदानमा मंगलबार भएको लिग क्रिक्रेट  प्रतियोगिता -२०८० चौथो दिनको प्रहिलो खेलमा बिरगंज पब्लिक कलेजले ६ बिकेटले  बिरगंज सेन्ट्रल कलेजलाई पराजित गर्दै बिजयी भएको थियो ।

बिरगंज सेन्ट्रल कलेजले टस जितेर ब्याटिङ्ग रोज्दै १५.१ ओभर खेलेर १० बिकेट गुमाउदै ८४ रन बनाएका थिए भने  ८५ रनको लक्ष्य पूरा गर्न ब्याटिङ गर्दै बिरगंज पब्लिक कलेजले १०.५ ओभरमा ४  बिकेट गुमाई  ८५ रन जोडेर बिजयी भए ।

बिरगंज पब्लिक कलेजका  खेलाडी सन्दिप सिंह  म्यान अफ द म्याच घोषित भएका थिए । सिंहले ३ चौका हानेर ५२ रन जोडेका थिए भने ३ ओभरमा १० रनदिई ३ बिकेट लिदै आफ्नो टिमलाई जिताएका थिए ।

दोस्रो खेल पिस जोन एकेडेमी र बालएकता सेकेन्डरि बीच हुँदै छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

जेनजी शहीदको सम्झनामा वीरगञ्जमा दीप प्रज्वलन, ‘युवाको विश्वास नटुटोस्’ : प्रकाश उपाध्याय

पर्सा पोस्ट, भदौ २४ गते, वीरगञ्ज । श्री भगवती युवा...

जेन–जी सहिद दिवसमा वीरगञ्जमा दीप प्रज्वलन, दोषीमाथि कारबाहीको माग

पर्सा पोस्ट, भदौ २३ गते, वीरगञ्ज । जेन–जी आन्दोलनका क्रममा...

प्याब्सन स्मार्ट माइन्ड्स २०८३ : रोयल एकेडेमीलाई उपाधि, प्याब्सन पर्साद्वारा बाढीपीडितका लागि १५ लाख सहयोग

पर्सा पोस्ट, भदौ २३ गते, वीरगञ्ज । प्याब्सन वीरगञ्जको आयोजनामा...