अल्पाईन कप-२०८० प्रतियोगिताको दोस्रो दिनको पहिलो खेलमा नेशनल एकेडेमी बिजयी

Date:

अजित कुमार भुजेल , बिरगंज । आइतबार भएको प्रथम अल्पाईन कप -२०८० क्रिक्रेट प्रतियोगिताको दोस्रो दिनको पहिलो खेलमा नेशनल एकेडेमी  बिजयी भएको छ ।

प्रथम अल्पाईन कप -२०८० क्रिक्रेट प्रतियोगिताको दोस्रो दिन आइतबार भएको पहिलो खेल बिपिएस कलेज र नेशनल एकेडेमी बीच भएको थियो ।

बिरगंजको नारायणी रंगशालाको क्रिक्रेट मैदानमा आइतबार भएको लिग क्रिक्रेट  प्रतियोगिता -२०८० दोस्रो दिनको पहिलो  खेल नेशनल एकेडेमीले  कलेजले ६५  रनले बिपिएस कलेजलाई पराजित गर्दै बिजयी भएको थियो ।

बिपिएस कलेजले टस जितेपनि फिल्डिङ्ग रोज्दै  ब्याटिङ्ग नेशनल एकेडेमीले १७  ओभर खेलेर ७ बिकेटको  क्षतीमा १७२ रन बनाएका थिए भने  १७३  रनको लक्ष्य साथ ब्याटिङ गर्दै बिपिएस कलेजले १६.३ ओभरमा सबै  बिकेट गुमाई जम्मा १०७ रन बनाउन सके ।

नेशनल एकेडेमीका खेलाडी आबिद बाबू ठकुरि  म्यान अफ द म्याच घोषित भएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

गहवामाई मेलामा लायन्स क्लबको सेवाभाव : ६०० भन्दा बढी श्रद्धालुलाई प्रसाद वितरण

पर्सा पोस्ट, कार्तिक ०२ गते, वीरगञ्ज । बडादशैँको अवसरमा वीरगञ्जस्थित...

महाअष्टमीमा वीरगञ्ज कपडा बैंकको मानवतामुखी अभियान, १ हजार ५०० जनालाई निःशुल्क कपडा र चनाभुजा वितरण

‘कोही पनि नाङ्गो नरहोस्’ भन्ने मूलमन्त्रसहित बडादशैँमा विपन्न तथा...

पत्रकारलाई ज्यान मार्ने धम्की दिने व्यवसायी अग्रवाललाई प्रेस सेन्टरको कडा चेतावनी

पर्सा पोस्ट, कार्तिक १ गते, वीरगञ्ज । समाचार सम्प्रेषण गरेको...