छ्पकैया सामुदायिक सेवा केन्द्रद्वारा लागू औंषध सेवन तथा कारोवार नियन्त्रण सम्बन्धि जनचेतनामूलक पर्चा पम्पलेट बितरण सम्बन्धि

Date:

अजित कुमार भुजेल , बिरगंज ।  “समुदाय प्रहरी साझेदारी” कार्यक्रम अन्तर्गत सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा छपकैया-२ को आयोजनामा लागू औंषध सेवन तथा कारोबार सम्बन्धि कार्यक्रम सम्पन्न भएको छ ।

पर्सा जिल्ला बिरगंज महानगरपालिका वडा नं.२ स्थित प्रहरी बिट अगाडि लागु औषध सेवन तथा कारोवार नियन्त्रण सम्बन्धि जनचेतनामुलक पर्चा पम्पलेट बितरण गरीएको अध्यक्ष ठकुराईले जानकारी दिनु भयो।

उक्त कार्यक्रम  सामुदायिक सेवा केन्द्र छ्पकैया-२  अध्यक्ष हाजि ग्यासुदिन ठकुराईको बिशेष उपस्थितिमा स्थानिय जय प्रकाश जैशवाल , सामुदायिक प्रहरीका प्रहरी सहायक निरीक्षक ज्ञान बहादुर श्रेष्ठ ,  प्रहरी हवल्दार दुर्गा कुमार आले।, प्रहरी हवल्दार देवेन्द्र कुमार पटेल, प्रहरी जवान दिपेन्द्र कुमार यादव र प्र.ज अभिनेश राय लगायतको उपस्थिति रहेको थियो। सामुदायिक सेवा केन्द्रले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

स्वस्थ र सन्तुलित जीवनशैली अपनाउन बिमल सरार्फको आग्रह

पर्सा पोस्ट , जेष्ठ २७ गते , रक्सौल, पूर्वी...

सरकारी सूचना तथा विज्ञापन वितरणमा विभेदविरुद्व पर्साका सन्चारकर्मीको धर्ना

पर्सा पोस्ट , जेष्ठ २७ गते , वीरगञ्ज । सरकारी...

रास्वपा पर्सामा हरि पन्त समुह बिजयी , ४८ मतको अन्तरले सुशील कुमार कानु पराजित

पर्सा पोस्ट, जेष्ठ २६ गते, वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी...