बुधबार भएको प्याब्सन नकआउट जुनियर फुटबल प्रतियोगितामा नवदिप एकेडेमी ,सनसाईन माबी र मनकामना माबी बिजयी , खेलको म्यान अफ द म्याच अकलेश ठाकुर , शत्रुघन र प्रिन्स मगर घोषित

Date:

अजित कुमार भुजेल , बिरगंज । आजको फुटबल खेलमा नवदिप एकेडेमि , सनसाईन माबी र मनकामना माबी बिजयी भएको छ ।

बिरगंजको बिपत ब्यवस्थापन कार्यालय पर्साको रंगशालामा भएको चौथो दिन बुधबार भएको प्याब्सन जुनियर नक-आउट फुटबल प्रतियोगिता-२०८० मा आज तीन खेल भएको छ।

चौथो दिन बुधबार पहिलो खेलमा नवदिप एकेडेमीले ओमनेशनल माविलाई ३-० को अन्तरले पराजित गरेको थियो  ।

सो खेलमा म्यान अफ द म्याच नवदिप एकेडेमीका जर्सी नम्बर ७ का अकलेश ठाकुर घोषित भएका छन् ।

त्यसै गरि दोस्रो भएको खेलमा सनलाईट  माविले ज्ञान्दा एकेडेमीलाई  १-० ले  पराजित गरेको छ । सनसाईन माबिका जर्सी नम्बर ६ का खेलाडी शत्रुघन म्यान अफ द म्याच घोषित भएका थिए  ।

त्यसैगरि आजै भएको तेस्रो खेलमा मनकामना माविले गुरुकुल एकेडेमी  माविलाई ८-० को भारी गोलको अन्तरले पराजित गरेको फुटबल खेलका खेल संयोजक शिव गुप्ताले जानकारी दिनुभयो।

मनकामना माबीका जर्सी नम्बर १० का  खेलाडी प्रिन्स मगर घोषित भएका थिए । मगर एक्लैले ६ गोल गरेका थिए ।

मगरलाई म्यान अफ द म्याचको ट्रफि प्याब्सन पर्साका उपाध्यक्ष सरोज चौधरीले दिनु भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

शत्रु भन्दा शत्रुको मित्रबाट बढी सतर्क रहनुपर्छ : समाजसेवी बिमल सरार्फ

पर्सा पोस्ट, साउन ०५ गते, रक्सौल (पूर्वी चम्पारण)। लायन्स इन्टरनेशनल...

गैरकानुनी कर असुलीको आरोप : जितपुर – सिमरा उपमहानगरविरुद्ध उद्योगिको ज्ञापनपत्र , कर फिर्तालो माग

पर्सा पोस्ट, साउन ०५ गते, वीरगञ्ज। जीतपुर–सिमरा उपमहानगरपालिकाले ठेक्का प्रणालीमार्फत...

दुई पटक लगातार गोल्डेन बुट जित्दै एम्बाप्पेले रचे बिश्वकप इतिहास , सर्वाधिक गोलकर्ताको कीर्तिमान पनि आफ्नै नाममा

पर्सा पोस्ट, साउन ०४ गते, वीरगञ्ज । फ्रान्सका सुपरस्टार स्ट्राइकर...