बिपिसी कलेजको नवनिर्मित भवन बुद्ध ईन्क्युवेसन तथा रिसर्च मेनेजमेन्ट शेल बिभागको उद्घाटन

Date:

अजित कुमार भुजेल , बिरगंज ।बिरगंजमा रहेको बिरगंज पब्लिक कलेजको (बिपिसी)  नवनिर्मित भवन (बुद्ध ईन्क्युवेसन) को एक कार्यक्रम बीच उद्घाटन भएको छ ।

विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्राध्यापक डा. देवराज अधिकारी र पूर्वाञ्चल विश्वविद्यालयका उपकूलपति प्राध्यापक डा. यादवराज कोईरालाले सयुँक्त रुपमा भवनको उद्घाटन गरेका हुन् ।

बिपिसी क्याम्पस प्रमुख डा. बिनय श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रमकै अवसरमा रिसर्च म्यानेजमेन्ट शेल (आरएमसी) विभागको पनि उद्घाटन गरिएको छ भने आरएमसीद्वारा प्रकाशित जर्नल अफ ईकोनोमिक्स एण्ड म्यानेजमेन्टको पनि बिमोचन गरिएको डा. श्रेष्ठले जानकारी दिनुभयो ।

कार्यक्रमलाई सम्बोधन गर्दै आयोगका अध्यक्ष प्राध्यापक डा. अधिकारीले परम्परागत शिक्षा पद्धतीलाई समय सापेक्ष, प्रयोगात्मक एवम् गुणस्तरीय शिक्षमा रुपान्तरण गर्नुपर्नेमा जोड दिए । त्यसका लागि विश्वविद्यालय अनुदान आयोगले पनि काम गर्दै आएको उनले बताए ।

प्राध्यापक डा. यादवराज कोईरालाले बिपिसी कलेजले वर्तमान शिक्षा पद्धती उत्पादनका लागि चालिरहेका कदमको सह्राना गरे ।

कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका सहायक प्राध्यापक डा. सुरेन्द्र महतोले रिसर्च जर्नलको समिक्षा तथा टिप्पणी गरेका थिए । कार्यक्रममा वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष अनिल कुमार अग्रवाल, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य डा. सुवोध कुमार गुप्ता, नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव दिपेन्द्र चौहान, प्रतिक दैनिकका प्रबन्ध निर्देशक जगदीश शर्मा लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

बिपिसीका संस्थापक प्रबन्ध निर्देशक प्राध्यापक डा. दीपक शाक्यले आगामी दिनमा अझै शिक्षा तथा शिक्षण पद्धतीलाई परिमार्जन तथा परिस्कृत गर्दै जाने धारणा राखे । साथै उनले स्थापनादेखि अहिलेको उपलब्धीसम्म पुग्नुपछाडीका संघर्षको पनि चर्चा गरे ।

सहायक क्याम्पस प्रमुख अरबिन्द श्रेष्ठले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रममा सहायक प्राध्यापक डा. अब्दुल रहमानले रिसर्च जर्नलका बारेमा प्रकाश पारेका थिए ।

कार्यक्रमको सहजीकरण सहायक प्राध्यापकद्वय डा. नेहा अग्रवाल र महेश्वर हाडाले गरेका थिए । 

>अजित कुमार भुजेल , बिरगंज ।बिरगंजमा रहेको बिरगंज पब्लिक कलेजको (बिपिसी)  नवनिर्मित भवन (बुद्ध ईन्क्युवेसन) को एक कार्यक्रम बीच उद्घाटन भएको छ ।

<span;>विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्राध्यापक डा. देवराज अधिकारी र पूर्वाञ्चल विश्वविद्यालयका उपकूलपति प्राध्यापक डा. यादवराज कोईरालाले सयुँक्त रुपमा भवनको उद्घाटन गरेका हुन् ।

<span;>बिपिसी क्याम्पस प्रमुख डा. बिनय श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रमकै अवसरमा रिसर्च म्यानेजमेन्ट शेल (आरएमसी) विभागको पनि उद्घाटन गरिएको छ भने आरएमसीद्वारा प्रकाशित जर्नल अफ ईकोनोमिक्स एण्ड म्यानेजमेन्टको पनि बिमोचन गरिएको डा. श्रेष्ठले जानकारी दिनुभयो ।

<span;>कार्यक्रमलाई सम्बोधन गर्दै आयोगका अध्यक्ष प्राध्यापक डा. अधिकारीले परम्परागत शिक्षा पद्धतीलाई समय सापेक्ष, प्रयोगात्मक एवम् गुणस्तरीय शिक्षमा रुपान्तरण गर्नुपर्नेमा जोड दिए । त्यसका लागि विश्वविद्यालय अनुदान आयोगले पनि काम गर्दै आएको उनले बताए ।

<span;><span;>प्राध्यापक डा. यादवराज कोईरालाले बिपिसी कलेजले वर्तमान शिक्षा पद्धती उत्पादनका लागि चालिरहेका कदमको सह्राना गरे ।

<span;>कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका सहायक प्राध्यापक डा. सुरेन्द्र महतोले रिसर्च जर्नलको समिक्षा तथा टिप्पणी गरेका थिए । कार्यक्रममा वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष अनिल कुमार अग्रवाल, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य डा. सुवोध कुमार गुप्ता, नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव दिपेन्द्र चौहान, प्रतिक दैनिकका प्रबन्ध निर्देशक जगदीश शर्मा लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

<span;>बिपिसीका संस्थापक प्रबन्ध निर्देशक प्राध्यापक डा. दीपक शाक्यले आगामी दिनमा अझै शिक्षा तथा शिक्षण पद्धतीलाई परिमार्जन तथा परिस्कृत गर्दै जाने धारणा राखे । साथै उनले स्थापनादेखि अहिलेको उपलब्धीसम्म पुग्नुपछाडीका संघर्षको पनि चर्चा गरे ।

<span;>सहायक क्याम्पस प्रमुख अरबिन्द श्रेष्ठले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रममा सहायक प्राध्यापक डा. अब्दुल रहमानले रिसर्च जर्नलका बारेमा प्रकाश पारेका थिए ।
<span;>कार्यक्रमको सहजीकरण सहायक प्राध्यापकद्वय डा. नेहा अग्रवाल र महेश्वर हाडाले गरेका थिए । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

शत्रु भन्दा शत्रुको मित्रबाट बढी सतर्क रहनुपर्छ : समाजसेवी बिमल सरार्फ

पर्सा पोस्ट, साउन ०५ गते, रक्सौल (पूर्वी चम्पारण)। लायन्स इन्टरनेशनल...

गैरकानुनी कर असुलीको आरोप : जितपुर – सिमरा उपमहानगरविरुद्ध उद्योगिको ज्ञापनपत्र , कर फिर्तालो माग

पर्सा पोस्ट, साउन ०५ गते, वीरगञ्ज। जीतपुर–सिमरा उपमहानगरपालिकाले ठेक्का प्रणालीमार्फत...

दुई पटक लगातार गोल्डेन बुट जित्दै एम्बाप्पेले रचे बिश्वकप इतिहास , सर्वाधिक गोलकर्ताको कीर्तिमान पनि आफ्नै नाममा

पर्सा पोस्ट, साउन ०४ गते, वीरगञ्ज । फ्रान्सका सुपरस्टार स्ट्राइकर...